आफ्नै बाबुले बोकाए १७ बर्षिया छोरीलाई ग’र्भ, ९ महिनासम्म ग’र्भ लुकाएर छोरीले ज’न्माइन छोरा ! :

आफ्नै बाबुले बोकाए १७ बर्षिया छोरीलाई ग’र्भ, ९ महिनासम्म ग’र्भ लुकाएर छोरीले ज’न्माइन छोरा !
काभ्रे । सुदुर समाज ,अविवाहित १७ बर्षिया छोरीले बच्चा जन्माएपछि आफ्नै बाबुको ग’र्भ बोकेको खुलासा भएको छ । बालिकाले शनिबार राति अस्पतालमा बालकलाई जन्म दिईन् ।

रामेछाप जिल्ला मन्थली घर भई बनेपा ७ मा डेरा गरी मजदुरी गरी बस्ने ४० बर्षिय गोकर्ण कामीले आफ्नै छोरीलाई गर्भ बोकाएको स्विकारेका छन् । उनी निर्माण क्षेत्रका मजदुर हुन् भने श्रीमती र छोरी होटल मजदुर हुन् । ९ महिनासम्म गर्भ लुकाएर राख्न सफल भएकी छोरीले अस्पतालमा कारवाही नगर्ने भए’सुदुर समाज ‘***थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’,मात्रै बताउने भने पछि प्रहरीले उनलाई कसैलाई केहि नहुने विश्वास दिलाएर बाबुको गर्भ भएको पत्ता लगाएको थियो । अबैद्य गर्भ बोकाई ज’र्बज’स्ति करणी गर्ने बाबु गोकर्णलाई प्रहरीले आईतबार विहान कोठाबाटै प’क्राउ गरेको छ । ‘छोरी र बच्चा अस्पतालमा उपचारार्थ छन्, बाबु प्रहरी नियन्त्रणमा छन्’–इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले भन्नुभयो।

‘परिवारका अन्य सदस्यहरुको समेत ब्यवस्थापन गर्ने गरी प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ ।’शुक्रबार साँझ छोरीले पेट र ढाड दुख्यो अस्पताल जाउँ भने पछि परिवारले बनेपाको शिर मेमोरियल अस्पताल पुर्‍यायो । गुगलबाट साभार फाइल फोटो मात्र’सुदुर समाजतत्काल उनको पेटमा बच्चा भएको र सुत्केरी ब्यथा लागेको बताए पछि आमा छाँगाबाट खसे झै भईन ।

उनले पटक पटक छोरीलाई नियमित महिनावारी भएको नभएको सोधेको भए पनि उनले झुक्याउँदै आएकी थिईन् ।अस्पताल लैजान बाबु नै अघि सरेका थिए । प्रहरीले अनुसन्धान गरे पछि मात्रै उनको गर्भमा रहेको बच्चा बाबुको भएको पत्ता लागेको थियो । ‘मैले साउन देखि छोरीसँग नियमित सम्पर्क गर्दै आएको हुँ, पेटमा भएको बच्चा मेरै हो’–प्रहरीसँग बाबुले स्विकारेका छन् ।

प्रकाशित मिति २३ आश्विन २०७७, शुक्रबार १०:५५