कल्पना दाहाल तिहारको दिन आमा सहित मिडियामा, दाजु भाइनै गुमाउनुको पिडाले रोएरै सकियो अन्तरबार्ता (भिडियो)

पछिल्लो समय रमेश प्रसाई र कल्पना दाहालको जोडीलाई लिएर मिडियामा निकै चर्चा हुने गर्दछ सोहि क्रममा आज भने पहिलोपटक कल्पना दाहाल र उनकी आमा सहित एकसाथ मिडियामा लिएर
आएका छौ।कल्पना र उनको प्रेमको बिषयमा उनकी आमालाई प्रश्न गर्दा निकै लाजाइन।

हामीले कल्पना र रमेश को बिहे हुन्छ त् भनेर उनकी आमालाई सोध्दा मेरो तर्फबाट राजि छु अब कल्पना र रमेश ले नै निर्णय गर्ने हो भन्दै उनकी आमाले शुभकामना समेत दिएकी छिन एता कल्पनाले पनि भाग्यमा लेखेको छ भने बिहे हुने समेत बताएकी

छिन।कल्पनाले आफ्नो दाईलाई सम्झेर रुन पुगिन। उनकी आमा १२ दिन सम्म अस्पतालमा अन्तिम अबस्थाबाट पुनर्जन्म पाएर फर्केको समेत बताउदै तिहार खल्लो भएको उनले कुराकानीमा भनिन ।
पुरा हेर्नुहोस यो मन छुने अन्तरबार्ता :

प्रकाशित मिति १ मंसिर २०७७, सोमबार १२:२८