हार्दिक श्रद्धाञ्जली !!! माफ गर्नु छोरी सलिना तिमिलाइ बचाउन सकिएन !!

हार्दिक श्रद्धाञ्जली !!!
माफ गर्नु छोरी सलिना तिमिलाइ बचाउन सकिएन !!
मेरो भाइ देबेन्द्र प्रसाद जैसीको जेठी छोरीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा भएको अकल्पनीय दु:खद निधनले मर्माहत भएका छौ ! तिम्रो स्वर्गमा

बाँस होस ! तिम्रो मृतआत्माको चिरशान्तिको कामना गर्दछु ! हाम्रो परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस !! छोरीको आजै कर्णाली चिसापानीमा हिन्दु परम्परा बमोजिम अन्तिम दाहसंस्कार सम्पन्न !!
२०७७ मंसिर १ गते सोमबार 
#🙏😪 प्रतापपुरमा पनि छठ पर्वकाे राैनक
प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ

पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँ नवलपरासी मा पनि भब्य रुपमा मनाईएकाे छ । यसै गरि प्रतापपुर गाउपालिकामा पनि भब्य रुपमा छठ मनाईदैछ।छठपर्वले प्रतापपुर गाउपालिकाकाे विभिन्न वडामा राैनक छाएकाे छ। प्रतापपुर गाउपालिकाकाे वडा न ३मा लगभग ७००घरधुरि का महिला हरुले व्रत बस्दै अाएकाे साेमनीका रिसिदेव पटेल ले जानकारी दिनु भयाे ।वहाले दियकाे जानकारी अनुसार सुरुमा यस

वडामा १जनाबाट मात्र सुरुवात भई करि ७बर्ष यता यसवडामा व्रत बस्नेेेेेकाे सख्यामा बृध्दि भएकाेे वहाँले बताउनु भयाे ।वडा न ३काे गिदहा ,साेेेेेमनी ,नन्दपुर ,पिडरहनी,अमहवा र बरगदवा टाेलका ७००महिलाहरुले व्रत बसिरहेका छन ।अाउने दिनमा बढदै जाने बिश्वास लिएकाे बताईएकाे छ ।नदिकाे किनार ,तालपाेखरीकाे किनारमा अस्ताउदाे सुर्यलाई अर्घ्य दिई भाेलि बिहान उदाउदाे सुर्यलाई अर्घ्य दिई छठलाई भाेलि अन्त्य गरिने बताएईकाे छ ।

साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ।
यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिसहरु भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन्।

प्रकाशित मिति ५ मंसिर २०७७, शुक्रबार १२:३०