यीनै युवती हुन, जस्ले एकै दिनमा ९ सय १९ जनासँग यौ”न सम्बन्ध राखेका थिए

एजेन्सीबाट यी हुन् एकै दिन ९ सय १९ जनासँग सेक्स सम्बन्ध राख्न सक्ने युवती विश्वमा मानिसका आफ्नौ रुचि र र शोख हुन्छन् । यस्तै एक पो’र्न स्टार छिन्, जसले एक दिनमा करिब एक हजार जनासँग से’क्स सम्बन्ध राखेर विश्व रेकर्ड कायम गरेकी छिन् । एकै दिनमा बढी भन्दा बढी पार्टनर

फेर्ने व्यक्ति हुन् एडल्ट फिल्म स्टार लिजा स्पाक्र्स । उनले सन् २००४ मा एकैदिन नौ सय १९ जनासँग सम्बन्ध गरेकी थिइन् ।यसो गर्नका लागि उनले हरेक ९४ सेकेन्डमा से’क्स पार्टनर बदलेकी थिइन् । उनको त्यो बिला निनै चर्चा पनि रहेको थियो । यो पनि पढ्नुहोस बुडापाकाहरु को एउटा पुरानो भनाई गाउघरमा सुनिरहनु भएकै छ होला नि, चालिसे लागेछ बैस जागेछ । यो उखान पहिलेको बुडापाकाहरुले भन्ने गरेका हुन्

बुडापाकाका अनुसार जीवनमा पहिलो पटक १६ वर्ष र दोस्रो ४० वर्षमा गरी २ पटक बैस जाग्छ रे ।
हाम्रो समाजमा कहिकतै महिलाहरु ४० वर्षपछि अर्को सम्बन्धमा रहेको घटनाहरु बेलाबेलामा सार्वजनिक हुने गरेका छन् । घर सम्हालेर बस्ने बेलामा अर्को खोज्दै हिडेको पनि देख्नु भएको छ होला । विवाह पश्चात मानिसहरु वैदेशिक रोजगारी पश्चिमा रहनसहन आर्थिक अभाब जस्ता कारणहरुले श्रीमान श्रीमती एक अर्काप्रति चासो नदेखाउने धेरै समस्याले अन्तत कतिपयको सम्बन्ध विच्छेद पनि समाचार बेला बेलामा सामाजिक सञ्जालमा प्रस्सत

मात्रामा आईरहेका हुन्छन ।
विवाह पछि सम्बन्ध बनाउन पुरुषवादी समाजमा पुरुष नै हाबी भएतापनि एक अध्ययनले महिला पनि विवाहवेत्तर सम्बन्ध राख्न चाहान्छन् भन्ने देखाएको छ । अध्ययनमा उल्लेख भएअनुसार ४० वर्ष कटेका महिलाको ठूलो संख्या बिवाह पछि पनि सम्बन्धमा रहन्छन् । एक अध्ययनले देखाए अनुसार ४० वर्षपछि अर्को सम्बन्धमा रहनुका विविध कारणहरु छन् ।

प्रकाशित मिति ८ मंसिर २०७७, सोमबार १०:४९