अनुहारको कालोपोतो हटाउन अपनाउनुहोस् यि उपाय

अनुहारको पोतोले हैरान भएकालाई रातारात सफा गर्नुपर्ने हतारो हुन्छ । यस्तो फोहोर हटाउन कतिपयले लेजर प्रविधि प्रयोग गर्छन् । यो तरिकाले पोतो हटाउँदा छालाको नदेखिने बाहिरी पत्रसमेत फालिने गर्छ । छालाको पत्र जानु नै ठूलो गल्ती हो । पुरानो छाला फालेपछि नयाँ लेयर देखा पर्छ र यो निकै संवेदनशील हुन्छ ।
नयाँ लेयर विकसित हुन कम्तीमा २८ दिन लाग्छ । यो

अवधिमा संवेदनशील छालामा घाम र फोहोरको असर बढी पर्न जान्छ । आफूलाई सुरक्षित गर्न नसकेपछि संवेदनशील छालामा झनै पोतोलगायतका समस्या बढी देखिने खतरा रहन्छ ।त्यसैले क्षणभरका लागि होइन, दीर्घकालका लागि समस्याको समाधान खोज्न मेलानिनलाई स्थिर राख्ने उपाय नै अपराउनु उत्तम हुन्छ । समस्याको समाधान पोतो र तिलकोठीजस्ता समस्या निम्तिन नदिन घामबाट जोगिने तथा सनप्रोटेक्सन क्रिम प्रयोग गर्ने गर्नुपर्छ । तर, समस्या निम्तिसकेको छ भने मेलानिनलाई आफ्नो लेयरमा स्थिर राख्न भिटामिन ‘सी’ सेवन गर्नुपर्छ

यो पनि पढ्नुहोस
एजेन्सी- एक चलचित्र तयार हुने समय सम्म चलचित्रमा धेरैको धेरै योगदान हुने गर्छ। हरेक कलाकारको फरक-फरक कथा वस्तु भएको चलचित्रमा काम गर्ने इच्छा हुने गर्छ। चलचित्रमा हुने रे-प सीनको कारण धेरै नायिकाहरुको फरक-फरक विचार हुने गर्छ। बलिउडमा धेरै चलचित्रहरुमा रे-प सीनहरु देखाउने गरिन्छ। यस्तै रे-प सीनको कारणनै चलचित्र चर्चित बनाउन सफल भएका केहि नायिकाको बारमा यस लेखमा हामीले केहि जानकारी उतारेका छौँ।
उर्मिला मातोन्डकर
सन् २००२ मा आएको चलचित्र ‘दीवानगी’मा उर्मिलाको रे-प सीन ज्यादै चर्चित भएको थियो। यस चलचित्रमा उर्मिलाको अलावा अजय देवगन र अक्षय खन्नाको मूख्य भूमिका रहेको थियो।

मनीषा कोइरला
सन् २००२म आएको चलचित्र जानी दुश्मनमा मनीषा कोइरलाले पनि रे-प सीन दिएकी थिइन्। यस चलचित्रको कहानीनै मनिषाको रे-प सीनबाट शुरु हुन्छ
ऐश्वर्या राय
अनिल कपूर र ऐश्वर्या रायले अभिनय गरेको चलचित्र ‘हमारा दिल आपके पास है’मा ऐश्वर्याले रे-प सीन दिएकी थिइन्। यस चलचित्र सन् २००० मा रिलिज भएको थियो।
रवीना टंडन

पछिलो वर्ष मात्रै आएको चलचित्र ‘मातृ’मा रविनाले रे-प सीन दिएकी थिइन्। यस चलचित्र पूरै रे-प घटनामा आधारित रहेको छ।
काजोल
संजय दत्त र काजोलले अभिनय गरेको चलचित्र ‘दुश्मन’मा काजोलले रे-प सीन दिएकी थिइन्। यस चलचित्र सन् १९९८ मा रिलिज भएको थियो।

प्रकाशित मिति २० पुष २०७७, सोमबार २३:१२