हात न भएनी मायाको साथ छ यो सुन्दर जोडिलाइ लाइक शेयर गरौ

काठ्मान्डौ ।हात न भएनी साथ छ यो सुन्दर जोडिलाइ लाइक शेयर गरौ ।माया भनेको यस्तो हुनु पर्छ । सँगै जीवन कटाउने भनेर लगाएको माया यो हो हेर्नुहोस त्त सलाम छ यो जोडिलाइ यो होनि माया भनेको हामी सबै को माया यस्तै हुनु पर्छ उदाण रहित जोडी हो हो यो ।
मया माया भन्छ्न यो हो माया भनेको यो जोडीलाइ सक्दो सेयर गरी हौसला बडाइदिन हुन अनुरोध गर्द छौ हामिले यो न्युज सिरिप चोखोमा गर्ने हरुको लागी पस्कियका हौं ।

यो पनि पढ्नुहोस काठमाडौं-इन्सपेक्टर पिताले डीएसपी छोरीलाई सल्युट गरेको एक तस्विर सामाजिक संजालमा भाइरल बनेको छ ।भारतको आन्ध्र प्रदेशमा एक इन्स्पेक्टर प्रहरीले डीएसपी प्रहरीलाई सल्युट गरेका हुन् ।

आन्द्र प्रदेशका इन्स्पेक्टर श्याम सुन्दरले छोरी डीएसपी जेसी प्रसान्तीलाई सल्युट गरेका हुन्। आन्द्र प्रदेशको ट्वीटरमा यस तस्बिर सार्वजनिक गरिएको छ।
त्यहाँ भनिएको छ,‘प्रहरीको कर्तव्य र जिम्मेवारीले परिवारको मिलन गरायो।’ भाइरल तस्विर भएपछि बाबु

छोरीको मुक्त कण्ठले प्रशंसा गरिएको छ ।
आफ्नै छोरीलाई सल्युट गर्न पाउँदा आफू निकै खुशी भएको श्याम सुन्दरले बताएका छन् ।

प्रकाशित मिति २२ पुष २०७७, बुधबार १४:२०