दिदीभाई काण्ड: भाईले मलाई क’ रणी गरेकै हो यो बच्चा भाईको हो न्या’य माग्दै दिदी मिडियामा (हेर्नुस् भिडियो)

(भिडियो समचारको अन्त्यमा राखिएको छ, हेर्नुहोस।)
एराती बुटवलमा मोटरसाइकल र स्कुटर एक आपसमा ठो’क्कि’दाँ सञ्जु खनाल’को मृ’त्यु गएराती बुटवलमा मोटरसाइकल र स्कुटर एक आपसमा ठो’क्कि’दाँ सञ्जु खनाल’को मृ’त्युगएराती मोटर साइकल र स्कुटर एक आपसमा ठो’क्कि’दाँ बुटवलका एक युवा’को ज्या’न गए’को छ ।सिद्धार्थ राजमार्गको भैरहवा-बुटवल सडकखण्ड अन्तरगत रहेको सर्भिसलेनमा सञ्जिवनी

कलेज नजिकै दु’र्घट’नामा परी सञ्जु खनाल’को मृ’त्यु भ’एको हो ।लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार लु १५ प १४७२ नम्बरको मोटर साइकल चालक खनालको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मृ’त्यु भ’एको हो ।
यसैगरी लु ५ प २८३५ नम्बरको स्कुटर चालक शिशिर

मगरको अवस्था चि’न्ता’ज’नक रहेको प्रहरीले जनाएको छ । उनको भैरहवा मेडिकल कलेजमा उ’पचार भइरहेको छ ।मोटरसाइकलमा पछाडी सवार बुटवल ११ का सचिन पाण्डे र स्कुटरमा पछाडि सवार सानजन पुन सामान्य घा’इते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति ४ फाल्गुन २०७७, मंगलवार ०३:०९