आज पल शाहको जन्मदिन

काठमाडौ । बहुचर्चित अभिनेता पल शाहको जन्मदिन परेको छ । फागुन १० का दिन दा-गंमा जन्मेका नायक पल शाहको जन्मदिनको अवसरमा उनलाई बिहानैदेखि शुभेच्छुकहरुबाट शुभकामनाको ओइरो नै लागेको छ ।

म्युजिक भिडियो तिम्रो यादमा रहन्छुबाट अभिनय यात्रा सुरु गरेका पलले गायक सुनिल गिरीको को होला त्यो बोलको गीतमा अभिनय गरेसँगै उनको उचाई बढ्दै गयो ।

ह-नी बनी बोलको गीतमा अभिनय गरेसँगै पललाई म्यूजिक भिडियोको अलावा चलचित्रमा पनि भ्याई नभ्याई हुन थाल्यो ।

चलचित्रका अ-वला म्युजिक भिडियोमा पनि उतिकै सक्रिय पलले चलचित्र नाई नभन्नू ल ४ बाट डेब्यु गरे । म यस्तो गीत गाउँछु प्रेमगित(२ नाइँ न भन्नु ल(४ मा अभिनय गरिसकेका छन् ।

जोनी जेन्टलमेन, श-त्रुगते, म यस्तो गीत गाउँछु, लगायतका चलचित्रमा अभिनय गरेका पललाई जन्मदिनको लाखौँलाख शुभकामना ।

प्रकाशित मिति १० फाल्गुन २०७७, सोमबार ०७:०१