खुशीको खबर !! युवतीलाई अँ’गालो हा’लेर सुता’उनेलाई एक घण्टाको ८ हजार तलब….. तुरुन्तै हेर्नुहोस

एजेन्शी:- सुन्दा सबैलाई च’कित पार्ने एउटा जागिर । जसले हरेकलाई सुन्दैमा पनि अ’चम्म पार्छ । दनियाँमा कस्ता कस्ता जागिरहरु हुदा रहेछन् ।

सम्पर्कको लागि यहाँ तलको लिन्क खोल्नुहोस?️

एउटा यस्तै जागिरको अवशर अमेरिकामा आएको छ ।यो जागिर अमेरिकाकी एकजना महिलाले ल्याएकी हुन् । उनले अं’गालो मा’रेर सुता’एको एक घण्टाको करिब ८ हजार रुपैया दिन्छिन् । पछिल्लो समय ती महिला इन्टरनेटमा भाइरल बनिरहेकी छन् ।

उनले आफ्ना ग्राहकहरुलाई ओ’छ्या’नमा केवल अं’कमा’ल गरेर सँगै सु’त्छिन् । निकै प्रे’मभावमा अं’क’माल गरेर सुताएबापत उनले प्रतिघण्टा ८० डलर अर्थात् झण्डै ८ हजार शुल्क लिन्छिन् ।अमेरि

काको केनजस सहरकी ती महिलाको नाम मेरी हो । मानिस हरुलाई अं’कमा’ल गरी आ’लिं’गनमा राखेर सु’ता ए’कै भरमा उनले वर्ष दिनमा झण्डै २० लाख रुपैयाँ बराबरको रकम कमाउँदै आएकी छिन् ।

सम्पर्कको लागि यहाँ तल क्लिक गर्नुहोस
काठमाडौ । जसले गल्ती गर्यो उसैले ध म्की दिएपछि एक महिलाले आफु माथि परेको समस्या कसैलाई सुनाउन सकिनन् । श्रीमान विदेशमा थिए उनी घरमा एक्लै थिइन् । गाउँकै एक ससुरा उमेरका पुरुषले घरमा आएर क रणी गरेको महिलाको भनाई छ ।

कसैलाई भनिस् भने तँलाई मा रि दिन्छु भनेर चेतावनी दिएपछि उनले आफु माथि भएको घटना कसैलाई भन्न नसकेको बताएकी छन् ।

झापाको कमल गाउँपालिकामा भएको यो घटनाले गाउँघरमा महिला सुरक्षित छैनन् भन्ने देखाउँछ । उनले प्रहरी प्रशासनले पनि आफुलाई साथ नदिएको बताएकी छन् । गणेश बुढाथोकी भन्ने ब्यक्ति जो समाजमा अगुवा भनेर चिनिन्छन् ।

उनी शौचालय जान लागेकी थिइन् त्यही मौकामा उनले आफु तिर ताने र क रणी गरे । त्यती मात्र होइन उनले गल्ती गरिसकेपछि महिलालाई कसैलाई नभन्न चेतावनी दिएका थिए ।

तर पनि उनले आफु माथि भएको घटना सार्वजनिक गरेपछि गाउँमा अन्य महिलाले पनि हामी माथि पनि यी पुरुषले यस्तै गरेका थिए । हामीले बोल्न सकेनौं भनेर भन्ने गरेको बताएकी छन् । आफु ३ छोराछोरीसंग घरमा बस्दै आएकी थिइन् ।

दाजु भनेर सम्बोधन गर्थिन । उनले यस्तो गर्छन होला भन्ने कल्पना पनि गरेकी थिइनन् । राती आफ्नो ढोकाको कुनामा आएर लुकेका रहेछन्, म शौचालय जान जान बाहिर निस्कदा म माथि घटना गराए, महिलाले भनिन् ।

घटना पछि उनले कसैलाई भने जे पनि हुनसक्छ भनेर चेतावनी दिए । भोली पल्ट बिहानै आएर पनि फेरी चेतावनी दिए । मलाई सबैले यो गाउँमा मान्छन्, प्रहरी प्रशासनले पनि म जस्तो मान्छेले यति नराम्रो काम गर्छ भनेर कसैले विश्वास गर्दैन भनेर चेतावनी दिएको बताइन् ।

प्रकाशित मिति २५ फाल्गुन २०७७, मंगलवार ०७:०६