बधाइ सारा नेपा’ली हर्सित, थ्री नेसन्स कप’को उपाधि नेपा’ललाई, बंग’लादेश २–१ परा’जित

थ्री नेसन्स कपको उपाधि नेपा’लले जितेको छ । बंगलादे’शलाई २–१ ले पराजित गर्दै नेपाल विजयी भएको हो ।

सोमबार दशरथ रंगशालमा भएको फाइ’नलमा बंगला’देशलाई हराउँदै नेपालले उपाधि जितेको हो यससँगै ३७ वर्षपछि नेपालले घरेलु भूमिमा उपाधि जितेको हो ।

यस अघि नेपालले सन् १९८४ को सागमा घरेलु मैदा’नमा उपाधि जितेको थियो । उपाधि’सँगै नेपालले ५ हजार अमे’रिकी डलर प्राप्त गरेको छ ।

उपविजेता बनेको बंगलादेशले ३ हजार डलर प्राप्त गर्यो ।नेपालको जितको लागि संजोक राई र विशाल राई ुबीु ले एक एक गोल गरे ।

बंगला’देशका महबुबुर रहमानले एक गोल फर्का’एका थिए ।***** यो समा’चार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहो’ला ******

प्रकाशित मिति १६ चैत्र २०७७, सोमबार ११:०७