अचम्मको देश,जहाँ बिबाह पछि गरिन्छ कुमारित्व जाँच, फेल भय माइतै फिर्ता ।

विवाहको गर्ने ठाउँ अनुसार फरक फरक परम्परा हुन्छ जसलाई पुरा गर्नु अनिवार्य हुन्छ । यस्तै एक परम्परा लोपोन्मुख समुदायमा पनि छ । जहाँ विवाहको पछि केटीेको कुमारित्व जाँच गराउनु पर्छ ।

त्यहाँ केटीले आफु विवाह अगाडी कुमारी हो भन्ने साबित गर्नुपर्छ । यदि कटी फेल जाँचमा फेल भएमा माइत फिर्ता पठाइदिनेछन् ।

महाराष्ट्रको ठाणे जिल्लमाको कन्जरभेट समुदायको एक परिवारले परम्पराको विरोध गरेपनि उनलाई सामाजिक बहिस्कार गरे ।

उक्त पुरानो प्रथाको बिरोध गरेकाले उनको हजुरआमाको निधन हुँदा कोही पनि अन्तिम सस्कारमा गएका थिएनन् । उनलाई समाजबाट बहिस्कार गरेपछि प्रहरीकोमा केस पुग्यो । प्र,हरीले समाजीक बहिस्कार गर्ने गराउनेलाई द,ण्ड,निय कार,बाही गर्ने प्रह,रीले जनाएको छ ।
याे पनि पढ्नुहाेस

बाबा आमाले छोरी बेच्ने प्रथा भएको शहर
यो यस्तो शहर हो जहाँ युवतीहरुको खुलेआम बिक्रि हुन्छ । यसलाई त्यहाँ प्रथा मानिएको छ । आमा बुबाले आफ्नो छोरीको लागि ग्राहक खोज्न सघाउँछन् । वास्तवमा विवाह गर्नलाई ग्राहक खोजेका हुन् ।

यस्तो आश्चर्य लाग्दो प्रथा युरोपको एक समुदायमा प्रचलित छ र ग्राहक खोज्नको लागि बजार लाग्ने गर्छ । युवतीहरु पनि यस प्रथामा सहमत छन् ।

उनीहरुले आफ्नो लागि राम्रो पति खोज्ने अवसरको रुपमा लिन्छन् । आर्थोडोक्क्स क्रिस्चियनको एक समुदायको कलायदजीको रोम समुदायको प्रथा हो यो ।

यो समुदायका मानिसहरु धेरै गरीब छन् र मुस्किलले आफ्नो गुजारा चलाएका छन् । स्थिति नाजुक भएकोले समुदायका मानिसहशरुको सोच बदल्न पाएका छैनन् जसको कारण सयौ वर्षदेखि चल्दै आएका परम्परा मानिरहेका छन् ।

प्रकाशित मिति १७ चैत्र २०७७, मंगलवार ०४:५३