हार्दिक बधाई – २२ बर्षकै उमेरमा शाखा अधिकृतमा फ्याट्टै नाम निकाल्नेको रजनीले दिईन यस्ता टिप्सै-टिप्स

रजनी रेग्मी – जुन दिन सेन्ट जेभियर्स कलेजबाट पत्रकारिताबाट स्नातक तह उत्र्तीण गरेँ, त्यसैदिन मैले निर्णय गरेँ, निजामती सेवालाई आफ्नो ‘करिअर’ का रूपमा अँगाल्नेछु ।

सानैदेखि मलाई समसामयिक विषयवस्तुमा रुची थियो, त्यही कारणले गर्दा नै होला मलाई लोकसेवाप्रति तृष्णा जाग्यो ।

यही तृष्णाले मलाई लगनशील बनायो  । तयारीका सम्पूर्ण चरणमा पढाइलेखाइमा मलाई कहिल्यै बोझको आभास भएन । *** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल 👇👇
यो पनि पढ्नुहोस
मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं ११ का युवराज कुमाल अहिले एक्लिएका छन् । उनले एकै वर्षमा तीन अभिभाव गुमाए ।

एक वर्षमै बुवा, हजुरवुवा र हजुरआमालाई गुमाएपछि आमाको संरक्षणमा रहेका उनीहरुको जिवन निकै कठिन भएको छ । अन्य चार छोराछोरी पनि रहेकाले उनको आमाले मात्र पालन पोषण गर्न सक्ने अवस्था छ्न ।

आमा गोमतीले छिमेकीमा मागेर गुजारा चलाएकी थिइन् ।
तीन अभिभावकको मृत्यु भएपछि १२ वर्षीय बालक युवराज कुमाललाई जापान र पोल्याण्डबाट आर्थिक सहयोग गरिएको छ ।

ऐक्यबद्धता मासिक तथा संसारन्युजकी प्रबन्ध सम्पादक तथा सोलिडारिटी ट्रष्टकी अध्यक्ष चन्द्रिका राना थापा (चन्दा) को पहलमा जापानमा रहेका नारायण स्टेभेन्टलेर १० हजार ६५० रुपैयाँ र पोल्याण्डबाट मित्रलाल पार्देले २० हजार रुपैयाँ गरी जम्मा ३० हजार ६५० रुपैयाँ आर्थिक सहयोग पठाइएका हुन् ।

थापाकै पहलमा यसअघि पनि अमेरिकाबाट समाजसेवी सवि थापाको पहलमा संकलन गरिएको १ लाख रुपैयाँ पत्रकार महासंघ मुगु साखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्लद्धारा हस्तान्तरण गरिसकिएको छ ।

मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं ११ का युवराज कुमालको हजुरबुवा, बुवा र हजुरआमाको एकैवर्षमा मृत्यु भएपछि उनी अभिवभावक बिहिन बनेका थिए ।

आमा सोमती कुमाल एक्लैले छिमेकी तथा माइतीबाट मागेर ४ छोराछोरीको लालन पालन गर्दै आएकी छन् ।

प्रकाशित मिति ६ बैशाख २०७८, सोमबार ०३:०९