श्रीमानले दुबईबाट पैसा पठाएर श्रीमतीको ह`त्या ग’राए, अरुसंग लागेकोले ह`त्या ग’र्न लगाएँ – श्रीमान

त्रिभुवन अन्तर्राष्ट्रिय विमा`नस्थलमा काजीमान`लाई भेट्दा उनका साथमा एउटा सानो प्लाष्टिकको झोला थियो । केही पश्चाताप र अपरा`धवोध गरेका काजी`मानले आफूले गरेको अप`राधको स`जाय भोग्न तयार भएर नेपाल आएको बताए । उनले अदा`लतलाई सहयोग गर्ने र स`जाय भोग्ने बताए ।

तेह्रथुम जिल्ला हालको आठ|राई गाउँपालिका–४ तीनसल्लेका का`जीमान पुरीले ताप्ले`जुङको फुुङलिङ माइती भएकी विन्दा पुरीसँग सन् २००७ मा विवाह गरे । मले`सियामा रोजगारी गरी फर्किएका २७ वर्षीय काजीमानको विवाह तत्कालीन समयमा १८ वर्षकी विन्दा पुरीसँग भएको थियो । मागेरै काजीमा`नले विन्दासँग आफ्नो लगन`गाँठो कसेका थिए ।

सन् २००२ देखि वैदेशिक रोज`गारीमा मले`सिया पुुगेका का`जीमान सन् २००७ मा नेपाल फर्किए । त्यसपछि उनले विवाह गर्ने सोच बनाए, आफन्तमार्फत् विन्दा पुरीसँग मागी विवाह गरे । त्यस`पछि करिब ९ महिना उनी नेपा`लमै बसे । विन्दाको ग`र्भमा बच्चा आएको पक्का भएपछि काजीमा`न पैसा कमाउन भन्दै सन् २००८ मा कतार गए ।

सन्तान लाभको अपेक्षा गरेका काजी`मानले बुवा बन्ने अवसर भने पा`एनन् । विन्दाले माइतीको सल्लाहमा गर्भपतन गराएको कुरा उनले थाहा पाए । उमेरमा सानै भएको भन्दै गर्भ`पतन गराएको भनेपछि काजी`मानले केही भनेनन् । कतार`बाटै आवश्यक खर्च पठा`इरहे ।
सन् २०१० मा काजीमान पुनः नेपाल आए । त्यस`बेला उनी लामो समय नेपाल बसे ।

छोरो जन्मियो । छोरो ४ महिनाको भए`पछि उनी फेरि पैसा कमा`उन भन्दै दुुबई गए । दुुबईमा बस्दै गर्दा पनि उनले लगातार पैसा पठाउने र श्रीमती विन्दा`सँग कुराकानी गरिरहे ।

तर, सन् २०१४ देखि विन्दाको व्यव|हारमा परि`वर्तन आउन थालेको काजीमानले महसुस गरे । उनको वयान अनुसार बिन्दा कहिले फोन नै नउठाइदिने, कहिले हरा`इदिने गर्न थालिन् । फोन उठाए पनि नबोल्ने गर्न थालिन् । गाउँलेले विन्दाका बारेमा वि`भिन्न कुरा काजीमान|सम्म पु¥याउन थाले । विन्दा अरुसँग लागी भनेर कुरा लगाउन थाले ।

काजीमान सन् २०१५ मा नेपाल आए । तीन`सल्लेमा रहेको गाउँको घर छाडेर श्रीमती`लाई सुख`सयल दिन भन्दै गाउँ नजिकैको डेउडी बजारमा घर किनिदिए । घरमा पसल पनि राखिदिए ।

घरमा सँगै हुँदा पनि विभिन्न पुरुषह`रुको फोन र म्यासेज आउन थालेको काजीमानले प्र`हरीलाई वयान दिएका छन् । उनले विन्दालाई सम्झाए । विन्दाले पनि अब यस्तो नगर्ने बताइन् । सामा`जिक इ,ज्जतका कारण काजीमा`नले यो कुरा कसैलाई भन्न सकेनन् ।
उनले हिजो जे भयो भयो, अब त्यस्तो गल्ती नगर भनेर सम्झाए । यो अन्तिम मौ,का हो भन्दै अब नसुध्रिए किनेको घर पनि बेचिदिने र पसल बन्द गराएर गाउँमै फर्काउने उनले बताए । त्यस`पछि करिब डेढ महिना विन्दासँगै बसेर काजी`मान दुुबई फर्किए । त्यतिबेला विन्दाको गर्भमा दोस्रो बच्चा थियो ।

आफू दुुबई फर्किएपछि विन्दाले गर्भप`तन गराएको र गाउँलेहरुसँग ऋण लिएर खर्च गर्न थालेको काजी`मानको वयान छ । केमा खर्च भयो भन्दा पनि केही बताउन नसकेको तर आफूले नियमित`रुपमा खर्च भने पठाइरहेको उनको भनाइ छ ।

विन्दाका बारेमा गाउँलेहरुबाट धेरै कुराहरु सुन्न था`लेपछि काजीमान सन् २०१८ मा पुनः नेपाल आए । विन्दाको व्यवहार नसु`ध्रिएको भन्दै उनले पसल बन्द गरा`इदिए र परिवा`रलाई बजा`रबाट गाउँमै लगे । केही समय विन्दासँगै बसे र फेरि पनि सम्झाए ।

अघिल्लोपटक नै अन्तिम मौका भनेका का`जीमानले सुध्रनका लागि भन्दै विन्दालाई फेरि एक`पटक अन्तिम मौ,का दिए । केही समय सँगै बसे र गर्भ`मा बच्चा बसेपछि बिग्रिन्न कि भनेर ग`र्भ रहेको पक्का गरी जाँच गराएर पतन गरायो भने डि`भोर्स गर्ने भन्दै फेरि दुुबई गए ।
त्यसपछि ३÷४ महिना राम्रैसँग कुराका`नी भयो । बिन्दाले बच्चा जन्माइन्, जुन छोरो अहिले २७ महिनाको भएको छ । र, उसले आ`माको काख गुमाएको छ ।

कान्छो छोरो जन्मिए`पछि केही समय श्रीमान–श्रीमतीको बोल`चाल राम्रै भइरहेको थियो । तर, गाउँमै रहेकी एक आफन्तले काजी`मानलाई विन्दाको चरि,त्रका बारेमा नराम्रो कुरा सुनाइन् । परिवा|रसँग छुट्टिएर बसेका काजीमानलाई बुवा–आमा र भाइ`हरुले पनि श्रीमतीले इज्जत फाली भन्दै कुरा लगाउन थाले ।

करिब १८ वर्षको जवानी, पसिना र पैसा खर्च गरेका काजी`मान श्रीमतीकै कारण आफ्नो बेइज्जत भएको र पैसा पनि सकिएको भन्दै बरु श्रीमतीलाई मा`रेर ‘शान्ति’ लिने आपरा`धिक मनस्थितिमा पुुगे ।

उनले छोराहरुलाई साथमा लिएर बाँकी जीवन बिताउने तर श्रीमतीलाई आफ्नो बाटोबाट हटाउने षड्यन्त्र रचे । त्यसपछि भाइह|रुसँग उनले श्रीमतीको ह`त्याका लागि योजना बनाए र ह`त्या गर्न लगाए ।

ह`त्याका लागि पहिले करिब २० हजार रुपैयाँ पठाएका का`जीमानले ह`त्यालगत्तै ५० हजार रुपैयाँ पठाएका थिए ।भाइहरु प`क्राउ परेमा आफू पनि पक्रा`उ पर्नेमा काजी`मान विश्वस्त थिए । ..

नभन्दै भाइहरुले अप`राध कबुल गरेलगत्तै काजीमानमाथि पनि अ`भियोग लाग्यो ।
काजीमानले प्र`हरीलाई दिएको वयानअनुसार उनलाई एक मनले नेपाल गएरै सजा`यँ भोग्छु जस्तो पनि लाग्यो । अर्को मनले नेपाल गएर स`जायँ भोग्नुुभन्दा त दुबईमै आ`त्मह`त्या गरेर मरुँ जस्तो पनि लाग्यो । उनी आ`त्मह`त्या गर्न भनेर २ पटक समुन्द्रमा पनि पुुगे । तर उनलाई छोराहरुको याद आयो । आफंै म`रें भने त छोराहरु झनै टुहु`रा हुन्छन् जस्तो लाग्यो । त्यसपछि उनी आ`त्मह`त्या नगरी डेरामा फर्किए ।

काजीमानले बुबासँग कुरा गरे । उनका बुवा धेरै रो`ए । उनले नेपाल आएर सजा`यँ भोग्छु भनेर बताए । लकडा`उनका कारण चाँडै नेपाल आउन पाएनन् । यद्यपि कमाएको रकम भने बुवालाई पठाइरहे र छोराहरुका लागि खर्च गरिदिन भने ।

जब अप्रिल १२ मा काठमाडौंबाट इन्टर`पोलको प्रह`री दुबई पुुग्यो, त्यसपछि काजीमान राजीखु`सीका साथ नेपाल आउन र स|जायँ भोग्न तयार भए ।अहिले काजीमानलाई तेह्रथुम लगिँदैछ । यसलगत्तै कारागा`रमा पठाइनेछ ।

श्रीमतीको ह`त्या गरेकोमा पश्चा`ताप लागेको छैन ?’ यो प्रश्नमा काजी`मानको जवाफ छ, ‘पश्चाताप लागेको छ । पी|डा मभित्र गुम्सिएको थियो, सम्झाउने मान्छे कोही थिएन । आवेशमा गल`त निर्णय लिएँ । अब स`जाय भोग्छु ।’

विमानस्थलमा प्र`हरीसँगै भेटिएका काजी`मानले थप भने, ‘देशमै रोजगारी थियो भने म १८ वर्षसम्म विदेश जाने थिइनँ होला, परिवार राम्रो हुन्थ्यो होला । युवा अवस्थामा विदे`शमा पसीना बगाउनु`पर्दाको पीडा र प्र`तिफल हो यो ।’

इन्टरपोलको ज्याकेट लगाएका दुुई प्रह`रीले काजीमानलाई अगाडि बढाए । उनको एउटा हातमा हत्क`डी थियो, अर्को हात`मा त्यही एउटा सेतो प्ला`ष्टिकको झोला । – मदन ढुंगाना / रातोपाटी

प्रकाशित मिति ६ बैशाख २०७८, सोमबार ०६:४८