लक’डाउनमा ला’जमर्दो भिडियो, हेर्नुहोस कसरि छा’डा भए युवायुवतीहरु”(हेर्नुहोस भिडियो)

लक’डाउनमा ला’जमर्दो भिडियो, हेर्नुहोस कसरि छा’डा भए नेपाली युवायुवती (भिडियो सहित) पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको छ । अहिले विश्वमा धेरै मानिसहरुले सामाजिक सञ्जाल प्रयोग गर्छन ।

जस्ता फेसबुक यु ट्युव टिक टक लगायतका सोसल मिडियाहरु पर्दछन । यनै सोसल मिडियाहरुको प्रयोग गरेर कति ले राम्रो सँग नाम दाम काम पाएका छन कमाएका छन भने कसैलाई यहि सामाजिक सञ्जाल अबिसाप पनि बनेको छ ।

पछिल्लो समयमा नेपालमा पनि सामाजिक सञ्जाल यु ट्युव प्रयोग गरेर बिभिन्न रमाईला मनोरञ्जनात्मक सन्देशमुलक भिडियो साम्रागीहरु आईरहेका छन हेरौ भिडियो । ***भिडियो हेर्नुहोला।**
राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा
तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।
समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।
दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या
यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी ख’तरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।
ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ

प्रकाशित मिति ६ बैशाख २०७८, सोमबार १३:२७