छोरीलाई दुध खु’वाउँदै गर्दा आमाको मृ’त्यु, आमाको ला’शले थि’चिँ’दा नि’सा’स्सि’एर छोरीको पनि मृ’त्यु

काठमाडौं। आमाको दूध खा’इरहेकी एक बा’लिकाको आमाशो मृ’त श’रीरले थि’चिँ’दा नि’सा’स्सि’एर मृ’त्यु भएको छ ।

ती आमाले आफ्नी सानी छोरीलाई आफ्नो दू’ध खु’वाउँदै थिइन् । यही क्रममा अचानक आमाको मृ’त्यु भयो ।

आमाको मृ’त्यु भएपछि आमाको नि’र्जी’व शरीर ल’ड्दा न’व’जा’त बा’लिका आमाको श’रीरले थि’चिइ’न् र उनको नि’सा’स्सि’एर मृ’त्यु भयो ।

डेलीमेलका अनुसार यो दु’ख’द घ’टना अ’र्जेन्टिनामा भएको हो ।घरमा यो दु’ख’द घ’टना भएका बेला ती महिलाका श्रीमान बाहिर थिए ।

महिला ती न’वजा’त छोरी र आफ्ना ३ वर्षका छोराको साथमा घरमा थिइन् ।

महिलाका श्रीमानले घरमा आफ्नी प’त्नीलाई पटक पटक फोन गरेका थिए ।

लामो समयसम्म फोन गरेपछि अन्ततः फोन उनीहरुका तीन वर्षका छोराले उठाए र पि’तालाई आमा सु’ति’रहेको जवाफ दिएका थिए ।

यो पनि।पढ्नुहोस
काठमाडौं। कोरोनाभाइरसको संक्रमण फैलिइरहेका बेला भि’डभाड हुने कार्यक्रमहरु नगर्न लगातार आग्रह गरिँदै गर्दा विवाहका कार्यक्रम भने रोकिएका छैनन् ।

संक्रमण तीब्र रुपमा बढिरहेको छ । संक्रमण र मृ’त्युको तथ्यांक ड’रलाग्दो बन्दै गइरहेको छ ।

नेपालसहित भारतमा पनि विभिन्न ठाउँहरुमा लकडाउन लागू गरिएको छ । भारतको राजस्थान सरकारले ५ मेदेखि १५ मेसम्म सम्पूर्ण लकडाउन लागू गरेको छ ।

यसअघि राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले १ मेका दिन फेसबुकमा पोस्ट गर्दै राज्यका जनतालाई तय भएका बिहेका कार्यक्रम स्थगित गर्न आग्रह गरेका थिए ।

यो फेसबुक पोस्टमा ४ मेका दिन एउटा कमेन्ट आयो । यो कमेन्टको स्क्रिनसड लिएर सामाजिक संजालमा शेयर गरियो ।

यो स्क्रि’नसट हेर्दाहेर्दै भाइरल भएको छ । यो कमेन्ट अंकुर दौ’रवाल नामका फेसबुक प्रयोगकर्ताको तर्फबाट गरिएको थियो ।

यो कमेन्टमा लेखिएको थियो ‘तपाइँ नै रोक लगाइदिनुस् अशोक जी । भोलि मेरी गर्लफ्रेण्डको बिहे छ त्यो पनि रोकिनेछ ।

तपाइँ एउटा काम गर्नुस्, आज राती नै गा’इडलाइन निकालिदिनेस् ताकि ५ मेदेखि जो बिहे तय भएका छन् रबै र’द्द होउन् । अशोक जी प्लीज …’ यो कमेन्ट सामाजिक संजालमा निकै भाइरल भएपछि अं’कुरले यसलाई डि’लिट गरेका छन् ।

पोस्टको कमेन्ट डि’लिट भए पनि यसको स्क्रि’नसट भने अहिले पनि सामाजिक संजालमा भाइरल भइरहेको छ ।

सबैको जानकारीको शेयर गर्नुहोस !!!

प्रकाशित मिति २६ बैशाख २०७८, आईतवार ०४:५१