आई लभ यू बूढी’ भन्दै म्यासेज पठाउने शिक्षकलाई ‘सरप्राइज’खु,कु,रीले दिईन, शिक्षकको अबस्था ग,म्भि,र

काठमाडौ । आफु माथि ग, x ल, x त न, x ज, x र राख्ने शिक्षकलाई एक युवतीले दिएको स, x जा, x य निकै ड, x र, x ला, x ग्दो छ ।

भोजपुरको पौवादुङ गाउँपालिकाकी एक युवतीले यस्तो साहस गरेकी हुन् । तर उनी प्रहरी हिरासतमा पुगेकी छन् । ट्युसन पढाउन शिक्षक उनको घरमा आउँथे । फोन नम्मर मागे । तर उनले युवती प्रति अनौठो ब्य, x व, x हा, x र देखाउन थाले ।

शिक्षकले युवतीलाई ‘आई लभ यू बूढी’ भन्दै म्यासेज पठाउन थाले । भोजपुरको पौवादुङ गाउँपालिका–६ की २४ वर्षीया छात्रा नशा राईले शिक्षक योगेन्द्र कार्कीको त्यस्तो ग, x ल, x त ब्य, x व, x हा, x र सहन सकिनन् । उनले स, x जा, x य दिने बिचार गरिन् । शिक्षलाई ‘सरप्राइज’ दिन्छु आउनुस् भनेर बोलाइन् ।

पौवादुङ–४ का २९ वर्षीय शिक्षक कार्की ती छात्रालाई ट्युसन पढाउन ठूलो दु ङ्मा जाने गर्थे । ती छात्राले शनिबार राति ९ बजे माने डाँडामा शिक्षक कार्कीलाई बोलाएकी थिइन् ।

सरप्राइज’ पाउने आशामा खुसी हुँदै पुगेका कार्की अहिले ग, x म्भि, x र अवस्थामा उपचारार्थ छन् । भेट्न भन्दै रमाउँदै आएका शिक्षकलाई आँखा बन्द गर्नु म सरप्राइज दिन्छु भनिन्, टाउको माथी फर्काउनु भन्दै अह्राइन् अनि ह x ति, x या’रले हा, x नि, x न् ।

घा, x इ, ते अवस्थामा गाउँमा पुगेका उनलाई स्थानियले उपचारका लागि प्राथामिक स्वास्थ्य चौकी मानेडाँडा लगे । ग , x म्भि र अवस्थाका उनको उपचार सम्भव भएन । पु¥याएका थिए । थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइयो । अहिले उनको जिल्ला अस्पताल ल्याइएर उपचार गरिएको छ ।

काठमाण्डौँ : नेपालमा पछिल्ला केही दिनमा कोरोनाभाइरसको सं’क्रमण घट्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो साताको तथ्यांक हेर्दा नयाँ सं’क्रमित थपिने क्रम निरन्तर घटेको देखिन्छ।
हिजो (शनिबार) १४ हजार ७ सय ५२ जनाको परीक्षण गर्दा ४ हजार ४८७ जनामा सं’क्रमण पुष्टि भयो। अर्थात ३०.४१ प्रतिशतमा सं’क्रमण देखियो।

अघिल्लो सातासम्म परीक्षण गरिएकामध्ये ५० प्रतिशतभन्दा बढीलाई सं’क्रमण देखिने गरेको थियो। गत वैशाख २७ गते १८ हजार ४११ जनाको परीक्षण गर्दा ९ हजार २७१ जनामा संक्रमण पुष्टि भयो।

अर्थात ५०.३५ प्रतिशत मानिसमा सं’क्र’मण देखियो। जुन हालसम्मकै सर्वाधिक सं’क्रमण दर हो।
वैशाख दोस्रो सातादेखि बढ्न थालेको संक्रमण दर महिनाको अन्तिमसम्म आइपुग्दा सं’क्रमणको स्थिति निकै नै भयावह भयो। उक्त अवधिभर अस्पताल सं’क्रमितले खचाखच भरिए।

अक्सिजनको चरम अभावका कारण कतिले भर्ना पाएनन् र केहीले बाटोमै ज्यान गुमाए। अहिले पनि धेरै अस्पतालमा संक्रमितको चाप उस्तै छ।
तर पछिल्लो सातादेखि भने अस्पतालहरूमा बिरामीलाई बाहिरै राखेर उपचार गर्नुपर्ने स्थिति छैन। केही समयअघिसम्म टेकु, टिचिङ अस्पतालले बेड नभएपछि सं’क्रमितलाई भुइँमै राखेर उपचार गरेका थिए। अहिले भने सं’क्र’मितलाई भुइँमै राखेर उपचार गर्नु नपरेको ती अस्पतालले जनाएका छन्।

पछिल्लो सातादेखि सं’क्रमण निरन्तर घटेका कारण अस्पतालमा पनि बिरामीको चाप केही कम भएको हो। मन्त्रालयको तथ्यांकअनुसार गत जेठ ९ गतेदेखि संक्रमण दर क्रमशः घट्दै गएको देखिन्छ।
जेठ ९ गते १९ हजार ९२६ जनाको परीक्षण गरिएकोमा ७ हजार ९१४ जनमा सं’क्रमण पुष्टि भयो। अर्थात् ३९.७१ प्रतिशत मानिसमा संक्रमण देखियो।

हावाबाट छिट्टै फैलने’ को-रोना भाइरसको नयाँ भेरिएन्ट भेटिएकाे पुष्टि ! भियतनामले को-रोना भाइरसको नयाँ भेरिअन्ट पहिचान गरेको छ जुन भा- र- तीय तथा यू- के भेरिअन्टको मिश्रित स्वरूपमा देखिएको र त्यो हावाबाट छिट्टै फैलने अधिकारीहरूले बताएका छन् । भियतनामका स्वास्थ्यमन्त्री गुयन थान्ह लङ्गले पछिल्लो उत्परिवर्तनलाई शनिवार व्याख्या गर्दै त्यसलाई ‘निकै ख-तरनाक’ बताएका छन् ।

भाइरसहरू उत्परिवर्तन भइरहन्छन् र धेरैजसो भेरिअन्टहरू महत्त्वपूर्ण हुँदैनन् तर केहीले भने भाइरसलाई थप सङ्क्रामक बनाउँछन् । सन् २०२० को ज्यानुअरीमा पहिलो पटक को-भिड-१९ पहिचान भएयता हजारौँ उत्परिवर्तनहरू भएका छन् । रोयटर्स समाचार संस्थाले स्वास्थ्यमन्त्री गुयनले सरकारी बैठकमा भनेको कुरालाई लेखेको छ: “भियतनामले अहिले नै रहेका सुरुमा भा- र- त र यू- केमा देखिएका भेरिअन्टको मिश्रित गुणहरू सहितको नयाँ को- भिड-१९ को भेरिअन्ट देखेको छ।”

उनले नयाँ ठि- माहा भेरिअन्ट यसअघिका संस्करणमा देखा परेकाभन्दा निकै सङ्क्रामक रहेको र त्यो खासगरी हावामार्फत फैलने बताए । अनलाइन पत्रिका भीएनएक्सप्रेसका अनुसार उनले हालै देखा परेका बिरामीहरूमा परीक्षणहरू गर्दा उक्त भेरिअन्ट देखिएको स्वास्थ्यमन्त्री गुयनले बताएका थिए । उनले भाइरसको यस भेरिअन्टको ‘वंशाणुगत सङ्केत’ छिट्टै उपलब्ध गराइने बताएका छन् ।

गत वर्षको अक्टोबरमा पहिलो पटक भा- र- तमा देखा परेको बी.१.६१७.२ भेरिअन्ट यू-के/केन्ट भेरिअन्ट (बी.१.१.७) भन्दा निकै सङ्क्रामक रहेको विज्ञहरूले बताएका छन् । अध्ययनहरूले फाइजर र आस्ट्राजेनेकाजस्ता खोपहरू दुई खेप लगाउँदा त्यसको असर भा- र- तीय भेरिअन्टविरुद्ध निकै प्रभावकारी पाइएको बताएका छन्।

खोपको एउटा मात्र मात्राबाट हुने सुरक्षा भने कम पाइएको छ। निकै धेरै मानिसहरूमा उत्परिवर्तन भएका भाइरसहरूले निकै गम्भीर बिमारी निम्त्याउने कुराको कुनै प्रमाण भेटिएको छैन ।

सुरुको भाइरसबाटै ज्येष्ठ उमेर समूहका वा जोखिमपूर्ण स्वास्थ्य समस्या भएकाहरूमै जोखिम उच्च देखिन्छ तर थप सङ्क्रामक र उत्तिकै ख-तरनाक हुने कुनै भाइरस खोप नलगाएका धेरै मानिसहरूमा फैलँदा त्यसले थप मृ- त्युहरू निम्त्याउँछ।

पछिल्ला सातामा भियतनाममा को- भिड-१९ का घटनामा उच्च वृद्धि देखा परेको छ। महामारी सुरु भएयता उक्त दक्षिणपूर्वी एसियाली मुलुकमा ६,७०० भन्दा बढी को- रोना भाइरस सङ्क्रमण पुष्टि भएका छन् । तीमध्ये आधाभन्दा धेरै यसै वर्षको एप्रिल महिनापछि देखिएका हुन् । जोन्स हप्किन्स युनिभर्सिटीको विवरण अनुसार अहिलेसम्म त्यहाँ ४७ वटा को- भिड जोडिएका मृ- त्युका घ- टना पुष्टि भएका छन् ।

बिबिसी
काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

प्रकाशित मिति २१ जेष्ठ २०७८, शुक्रबार ०३:०२