हा-किम आफ्नै महिला कर्म’चारी लि-एर गे”स्ट हा,उसमा म”स्ती ग’र्दै

एक हाकिमले मस्ताी गर्ने चक्करमा आफ्नो जागिर गुमाउनु परेको छ । यो घटना अमेरीकाको हो ।

उनले आफ्नै महिला कर्मचारीसँग मस्ती गर्न लाग्दा जागिर गुमाएका हुन् ।अमेरिकाको विश्व चर्चित फास्ट फुड कम्पनी म्याक्डोनल्ड्सका प्रमुख कार्यकारी अधिकृत स्टीभ इस्टरब्रुकलाई कम्पनीले निकालेको हो ।

कम्पनीको महिला कर्मचारीसँग मस्ती गर्न गएपछि इस्टरब्रुकलाई पदबाट हटाइएको साथै उनले जागिर नै गुमाएका हुन् ।

युएसए टुडेमा छापिएको समाचार अनुसार, सिइओ इस्टरब्रुक र महिला कर्मचारीबीच सहमतिमा सबै भए पनि इस्टरब्रुकले कम्पनीको नीति नमानेको र कमजोर निर्णय क्षमता देखाएको कम्पनीले ठहर गरेको थियो । पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस👇

यो पनि पढ्नुहोस
एजेन्सी । भनिन्छ संसार नै प्रेममा अडिएको छ । तर कुन बेला कोसंग अनायास प्रेम बस्छ त्यसको पनि कुनै ठेगान हुँदैन ।

हालै भारतमा एउटा अनौठो घटना भएको छ । अनलाइन क्लासमा पढाउने शिक्षक र विद्यार्थीबीच भएको प्रेम विवाहमा परिणत भएको छ ।

भारतको बिहारमा रहेको भागलपुरमा एक शिक्षकले अन्लाइन क्लास पढाउँदा पढाउँदै विद्यार्थीसँग प्रेम गर्न थाले अनलाईन क्लास पछि उनीहरुबीच माया प्रेमका कुरा पनि हुन थाल्यो ।

फिजिक्सको कोचिङ क्लास चलाउने रोहितले अन्लाइन क्लास लिँदै गर्दा बांकामा बस्ने काजललाई देखे पछि माया पलायो ।

पढाउँदै जाँदा दुवैबीच प्रेम टुसायो र विवाहको कुरा आयो । रोहितले दाइजो नलिइकन अनि ब्यान्डबाजा नबजाइकन मन्दिरमा विवाह गरे । रोहित सुल्तानगंज प्रखण्डको कटारा पञ्चायतमा भएको कुमारपुर गाउँमा बस्ने गिरिनन्द सिंहका छोरा हुन् ।

काजल बांका जिल्लाको शम्भुगञ्ज प्रखण्डस्थित बिरौंधा निवासी संजय मंडलकी छोरी हुन् ।
जूम र ह्वाट्सयापमा चलेको अन्लाइन क्लासमा काजल पनि आइन् । पछिपछि रोहित र काजलको प्रेम बढ्दै गयो ।
अनि उनीहरूले भेटघाट गर्ने फैसला लिए ।
गत २ जुनमा कुमारपुरको काली मन्दिरमा रोहित र काजलको विवाह भयो ।

रोहितले दाइजो नलिइकन विवाह गरेर दाइजोका लोभीहरूलाई कडा सन्देश दिएका छन् । धेर खर्च नगरी गरेको सादा विवाहलाई मानिसले प्रशंसा गरेका छन् ।

प्रकाशित मिति २५ जेष्ठ २०७८, मंगलवार ०५:२५