छोरी भगाउन आएका प्रमीले आमासहितलाई भगाएपछि…

भारतको झारखण्ड राज्यमा एउटा रोचक घटना घटेको छ। विहारबाट कारसहित एक प्रेमी आफ्नो प्रेमिका भगाउनका लागि झारखण्डको राँचीस्थित गोटिया गाउँमा पुग्छन्।

नाम नखुलेका ती प्रेमिकाले नबालिग प्रेमिकालाई कारमा राखेर भगाउँदै गर्दा उनको आमाले देख्छिन्।

आमाले त्यसको विरोध गर्दै छोरीलाई कारबाट उतार्न आग्रह गर्छन्। ती प्रेमीले कुनै हालतमा पनि नउतार्ने र भगाएरै लैजाने अडान कस्छन्।

आमाले धेरै नै जिद्दी गरेपछि ती प्रेमीले प्रेमिकाको आमालाई समेत कारमा राखेर हुइँकिन्छन्।

अमरउजालामा उल्लेखित समाचारका अनुसार प्रेमिकाका आमालाई बालसरिङ रिङ रोडमा लगेर आमालाई कारबाट निकालेर प्रेमिकासहित फरार भएका छन्।
प्रहरीले उक्त घटनाको छानबिन गरिरहेको बताइएको छ।

यो पनि पढ्नुहोस
फेसबुकमा कुरा भयो । सुरु मा राम्रै बोल्न थाले । त्यसपछि भेटौ भन्न थाले । शुरुमा त मैले मानेकी थिएन । बाहिर कतै चीसो खानेगरी भेटौ न भनेर कर गरेपछि सहमत भए । बाहिर कतै चीसो खाने भनेकाले उनको बाईकमा चढे । — नयाँ काण्ड हेर्न तल अन्तिमको लाइन पढ्नुहोला —

तर उनले बाहिर कहि खुलेको रहेनछ मैले चिनेको होटलमा जाऔँ भने मैले इन्कार गर्न सकिन । होटल जाने बित्तिकै उनी कोठातिर हिँडे । मलाईपनि बोलाए । तर मैले इन्कार गरे । तर त्यहाँ अरु केटामात्र थिए ।अब चिनेको भन्दापनि नचिनेकोसँग गाह्रो हुन्छ की भन्ने डर भयो उनीसँग कोठामा गए ।

कोठामा प्रवेश गर्नासाथ उनले चुकुल लगाए। मैले किन यसो गरिरहेका छौ भन्दै कराए ।

उसले फेरी मलाई कन्भिन्स गर्न खोज्यो केही नगर्ने मात्र कुराकानी गर्ने चीसो खाने जाने भन्यो । उसले दुई वटा कोक मगायो । कोका खायौँ । ल अब मलाई घर पुर्याइ देउ भने । त्यसपछि उसले म माथी दु’श्क’र्म सुरु गर्यो ।

करा’ए, चि’च्याए । मेरो केही चलेन । यो एक १७ वर्षीया किशोरीको बयान हो ।

यो २१ वर्षीयले उनीमाथी गरेको हर्कतको बयान थियो । त्यसपछि अहिले प्रहरीले प’क्राउ गरेको छ । गेष्ट हाउसमा ती कि’शोरीलाई दु’श्क’र्म गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्तबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

किशोर, किशोरीहरु सचेत हुनुहोस् । सामाजिक सञ्जालमा जो कोहीलाई साथी बनाउँने, भेट्ने नगर्नुहोस् । एकदिन नसोचेको परिणाम भोग्नुपर्ने हुन्छ ।

प्रकाशित मिति २७ जेष्ठ २०७८, बिहीबार १४:५३