डेनमार्क र फिनल्याण्ड बिचको खेलमा मैदानमै घ ट्यो अप्रि’य घ’टना ! खेलाडीको रुवावासी, खेल स्थगित,

काठमाडौं, जेठ २९ : युरोकप अन्तर्गत आजको दोस्रो खेलमा डेनमार्क र फिनल्याण्डबीचको खेल स्थगित भएको छ।

खेलको ४३ औं मिनेटमा डेनमार्कका खेलाडी क्रिस्टियन इरिक्सन मैदानमा ढ’लेपछि खेल स्थगित गरिएको हो।

आफ्ना कप्तान मैदानमै ढलेपछि डेनमार्कका खेलाडीहरुमा रू;वाबासी च;लेको छ।

पहिलो हाफको ४३ औं मिनेटमा गोलरहित बराबरी अवस्थामा खेल रहेको बेला एक्कासफ एरिक्सन बे’होस भएर मैदानमा ढ’लेका थिए। मैदानमा लडेर अ’चेत भएपछि रेफ्रीले तत्काल स्वा’स्थ्य टिम मैदान बोलाएका थिए ।

बल उनको स्थानसम्म नआउँदै ए’क्का’सी ढ’लेका एरिक्सनलाई मैदानमा स्वा’स्थ्य टोलीले सिपिआर (का’र्डि’यो प’ल्मोन’री रि’ससि’टेसन) पनि दिएका थिए ।

झन्डै १५ मिनेट मैदानमा नै उपचार गरेपछि उनलाई स्ट्रे’चरमा मैदान बाहिर लगिएको थियो ।

उनलाई हृद’यघा’त भएको अनुमान गरिएको छ । खेल डेनमार्कको पार्केन स्टेडियममा चलिरहेको थियो।

यूईएफएले मेडि’कल इम’रजेन्सीको कारण देखाउँदै खेल स्थगित गरिएको जनाएको छ।

प्रकाशित मिति २९ जेष्ठ २०७८, शनिबार २३:३२