वि’र्य ‘स्ख’ल’न’लाई कसरी लामो समय सम्म टिकाउने:जानी राखौं

‘यौ’न’ प्रतिक्रिया चक्रका चार चरण (हे. बक्स) मध्ये ‘उ’त्ते’ज’ना’र प्लेटो चरणपछिको विशेष महत्त्वपूर्ण चरणमा चरम सुखसँगै पुरुषको ‘वी’र्य”स्ख’ल’न’ पनि हुन्छ। यसपछि ‘यौ’न’गमा शिथिलता आई रिजोलुसन (पुरानै अवस्था) मा फर्कन्छ।

कतिपय पुरुषले शीघ्र ‘स्ख’ल’न’को समस्या गुनासो गर्छन्। प्रायः सबैले अनुभव गरेका पनि हुन्छन्। ‘यौ’न’का दृष्टिले परिपक्व भएदेखि र ‘वी’र्य’उत्पादन एवं कुनै तरिकाले ‘स्ख’ल’न’ (हस्तमैथुनलगायत माध्यम) सुरु भएदेखि शीघ्र ‘स्ख’ल’न’को समस्या विद्यमान हुन्छ।

चाँडो ‘वी’र्य’ ‘स्ख’ल’न’ हुने समस्या सापेक्षिक कुरा हो। त्यसैले यसलाई परिभाषित गर्न गाह्रो छ। स्वस्थ व्यक्तिको तीन मिनेटमा ”स्ख’ल’न’हुन्छ भने शीघ्र ‘स्ख’ल’न’भएको ठान्ने व्यक्तिले २.३२ सेकेन्डमै वा ‘यौ’न’ कार्यको ५ वा १० धक्कामा नै ‘वी’र्य’ ‘स्ख’ल’न’ हुँदा पनि शीघ्र स्खलनको गुनासो गर्न थाल्छन्।

कति समयसम्मलाई शीघ्र र कतिलाई चाहिँ ढिलो भन्ने कुनै स्पष्ट सीमारेखा छैन। तुलनात्मक रूपमा महिलालाई चरम सुखमा पुग्न ढिलो हुन्छ। त्यसैले पनि पुरुषले शीघ्र ‘स्ख’ल’न’अनुभूति गर्छ।

कतिपयले भने ‘वी’र्य’ स्ख’स्ख’ल’न’लनअगाडि आउने रसलाई ‘वी’र्य’ ठान्ने र ‘यौ’न’ फिल्ममा देखाइएको लामो ‘यौ’न’ कार्यको दृश्यबाट प्रभावित भई आपूmमा शीघ्र ”स्ख’ल’न’भएको शंका गर्छन्। तर, पोर्न फिल्ममा पटक–पटक सुटिङ गरेर ‘यौ’न’ क्रियालाई अस्वाभाविक लामो देखाइएको कुरा बिर्सनु हुँदैन।

शीघ्र ‘स्ख’ल’न’हुनुको मुख्य कारण मानसिक हो। यसले पुरुष प्रजनन प्रणाली वा स्नायु प्रणलीमा खराबी भएको अर्थ लाग्दैन। आफ्नो पार्टनरलाई सन्तुष्ट पार्न सकिँदैन कि भन्ने चिन्ताले पनि पुरुष ग्रस्त हुन्छ। कहिलेकाहीँ यो हुन सक्छ। चिन्ता गर्नु आवश्यक छैन। नियमित रूपमा भयो भने चाहिँ समाधानतर्पm लाग्नुपर्छ। शीघ्र ‘स्ख’ल’न’कम गर्ने उपायका लागि धैर्य चाहिन्छ।

शीघ्र ‘स्ख’ल’न’नियन्त्रण सम्भव छ। ‘यौ’न’सम्पर्कका क्रममा वी’र्य’ ‘स्ख’ल’न’होलाजस्तो भयो भने लिंग बाहिर निकाल्ने अनि ‘यौ’न’ ‘उ’त्ते’ज’ना’कम भएपछि पुनः चालू गर्ने, पार्टनरको अंगमा ध्यान नदिने, ‘यौ’न’ दृश्य तथा ‘यौ’न’ परिकल्पना नगर्ने,’यौ’न’ क्रीडा रोकेर ध्यान अर्कैतर्पm मोड्ने, महिला माथि बसेर ‘यौ’न’ क्रीडा गरेमा ‘स्ख’ल’न’ढिलो हुने हुनाले आसन परिवर्तन गर्ने, ‘स्ख’ल’न’हुन लाग्दा पार्टनरलाई ‘यौ’न’ सम्पर्कको गति धिमा गर्न संकेत गर्ने,’स्ख’ल’न’भयो भने लिंगको फेदमा अँठ्याउने, अण्डकोष र मलद्वारबीचको वी’र्य’ नली थिच्ने, कम चिप्लोयुक्त बाक्लो खालको कन्डम प्रयोग गर्ने आदि उपाय अपनाएमा शीघ्र ‘स्ख’ल’न’समस्या बिस्तारै हट्छ। महिला माथि बसेर गरिने ‘यौ’न’ आसनमा पनि वी’र्य’ ‘स्ख’ल’न’ढिलो हुन्छ।

लिंगवरिपरिको मांसपेशीको कसरतले पनि शीघ्र ‘स्ख’ल’न’सकिन्छ। यसका लागि दृढ अठोट एवं धैर्यका साथै पार्टनरको सहयोग र समझदारी आवश्यक पर्छन्। यसै गरी, बेन्जोकेन वा लिग्नोकेन भएका औषधि लिंगमा प्रयोग गर्दा पनि वी’र्य’ ‘स्ख’ल’न’गराउँछ। वी’र्य’ ‘स्ख’ल’न’नियन्त्रण अभ्यासको क्रममा हस्तमैथुन गर्ने, ‘स्ख’ल’न’हुनै लाग्दा रोक्ने अनि ‘उ’त्ते’ज’ना’ कम भएपछि फेरि थाल्ने, यो प्रक्रिया दोहो¥याउनुपर्छ। शीघ्र ‘स्ख’ल’न’समस्या रहिरहेमा ‘यौ’न’ विशेषज्ञ वा मनोरोग विशेषज्ञको सहयोग लिनुपर्छ।
‘यौ’न’ प्रतिक्रिया चक्रका चार चरण |

‘उ’त्ते’ज’ना’देख्दा, स्पर्श गर्दा, ‘यौ’न’बारे सोच्दा मात्र पनि ‘उ’त्ते’ज’ना’चरण सुरु हुन्छ। यस चरणमा प्राकक्रीडाको विशिष्ट महत्त्व छ। कसिलो आलिंगन, ओठ चुम्बन, स्तन स्पर्श, नितम्ब स्पर्श, भगांकुर घर्षण, ‘यौ’न’ग स्पर्श गर्ने तथा ‘यौ’न’का लागि संवेदनशील अन्य अंग चलाउने गर्नाले ‘यौ’न’ ‘उ’त्ते’ज’ना’ह्वात्तै बढ्छ।

यस क्रममा पुरुषको लिंग उठ्न थालेर कडा हुन्छ भने महिलामा योनि आसपासका क्षेत्रबाट योनिस्राव उत्पादन हुन थाल्छ र योनिको आकार तथा योनिमार्गमा परिवर्तन आउँछ।

प्लेटोः ”उ’त्ते’ज’ना”यौ’न’सम्पर्क राख्न सकिने भएमा महिला पुरुष दुवै जना प्लेटो चरणमा जान्छन्। यस चरणमा ”उ’त्ते’ज’ना’मात्रा बढ्छ। व्यक्तिगत भिन्नताका आधारमा प्लेटो चरण लामो वा छोटो समयको हुन्छ।

यस चरणमा महिला पुरुषमा आ–आफ्नै परिवर्तन हुन्छन्। पुरुषमा अण्डकोष तथा यस माथिको नलीको आकार बढ्ने हुन्छ। यस चरणमा लिंगबाट हल्का चिप्लो पदार्थ निस्किन्छ, जसले ‘यौ’न’ क्रियालाई सहज बनाउँछ। महिलामा योनि तथा आसपासको क्षेत्र बढ्छ। स्तनको आकार पनि बढ्छ।

चरमोत्कर्षः यस चरणमा ‘यौ’न’ क्रियाको चरण उच्च विन्दुमा पुगी महिला–पुरुष दुवैले अलौकिक आनन्द महसुस गर्छन्। यो चरण सर्वाधिक सुखको चरण भए पनि यसको सम्झना अति छोटो खालको हुन्छ। सफलतम चरम सुखमा महिलामा पाठेघर, योनिद्वार खुम्चिने, फुक्ने हुन्छ।

पुरुषमा भने जननेन्द्रियका मांसपेशीमा अझ कडापन आउनुका साथै वी’र्य’ ‘स्ख’ल”न’ हुन्छ। वी’र्य’ स्ख’ल’न’ र चरमसुख प्राप्ति एकै पटक हुने गरे पनि वी’र्य’ स्ख’ल’न’लाई मात्र चरम सुख मान्न सकिन्न।

रिजोलुसनः महिला–पुरुष चरमसुख प्राप्तिपछि पूर्ववत् अवस्थामा फर्किने चरण हो यो। दुवै जनाको जननेन्द्रिय तथा शरीरमा आएका परिवर्तन बिस्तारै सामान्य अवस्थामा फर्किन्छ।

प्रकाशित मिति १ श्रावण २०७८, शुक्रबार १३:०२