पौडी खेल्ने क्रममा नेपालगञ्जका तीन युवाको मृ’त्यु

बाँकेको कोहलपुरमा रहेको डुडुवा खोला (बन्दा) मा पौडी खेल्ने क्र’ममा डु’बेर तीन युवाको ज्या’न गएको छ ।कोहलपुर, १० रहेको उक्त स्थानमा बुधबार दिउँसो पौडी खेल्ने क्रममा डु’बेर तीन जनाको मृ’त्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

मृ’त्यु हुनेमा नेपालगञ्ज सदरलाइनका १८ वर्षीय रसिद जसगढ, श्रृष्टि हल लाइनका १८ वर्षीय अरमान जसगढ र १७ वर्षीय आरिस जसगढ रहेका छन् ।

पौडी खेल्ने क्रममा डु’बेका उनीहरुलाई कोहलपुर प्रहरीको टोली पुगेर खोजी गर्दा मृ’त अ’वस्थामा फेला पारेको थियो । प्रहरीले आवश्यक प्रक्रिया पु¥याएर तीनै जनाको श’वलाई पोस्टमार्टमको लागि भेरी अस्पताल नेपालगञ्ज पठाएको छ ।

यो पनि समाचार: काठमाडौ । एउटा सुत्केरी प्रकरण घटना मिलाउन भन्दै गएका युट्युवर सन्तोष देउजा मिडियाकर्मीका रुपमा प्रस्तुत हुनुपर्नेमा एक प्रहरी र अनुसन्धानकर्ताका रुपमा प्रस्तुत भएपछि सामाजिक सञ्जालमा निकै आलोचित भए ।

मनमाया सुनार र उनका श्रीमानले आफैले फोन गरेर हाम्रो त घर बस्यो, मैले श्रीमान पाएँ, छोराछोरीले पनि बुवा पाए तर तपाइँले गा ली मात्र पाउनुभयो भनेर बोलाएपछि आफुले यसवारेमा बोल्न बाध्य भएको बताए ।

सो घटना पछि आफु अस्वस्थ्य भएका कारण तत्काल त्यसबारे बोल्न नपाएका कारण धेरैले आफ्ना बारेमा धेरै नकारात्मक कुरा बाहिर आएको बताए***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***** ।

प्रकाशित मिति ६ श्रावण २०७८, बुधबार १३:०९