स’म्भो’ग’ गर्ने इच्छा महिला या पुरुष कुनमा बढि हुन्छ ।

अहिलेसम्म महिला र पुरुष मध्ये ‘स’म्भो’ग’को इच्छा कसको बढी हुन्छ भन्ने कुरा विवादस्पद नै छ । ‘स’म्भो’ग’को इच्छा महिला भन्दा पुरुष नै बढी हुन्छ भन्ने आम धरणा पनि रहेको पाइन्छ ।

तर बेलायतमा हालै गरिएको एक अनुसन्धानले हाम्रो आम धारणा भन्दा फरक नतिजा देखाएको छ ।
लन्डनमा गरिएको एक अध्ययनमा पुरुषभन्दा बढी महिलामा ‘स’म्भो’ग’को इच्छा हुने देखाएको छ । बाउचर कोड्स नामक कम्पनीले गरेको अनुसन्धानमा यस्तो नतीजा देखिएको हो ।

सर्वेमा १८ बर्ष भन्दा माथिका २३८३ जनालाई सहभागी गराइएको थियो । जसमा ५९ प्रतिशत महिलाले आफ्नो पुरुष पार्टनर भन्दा बढी ‘स’म्भो’ग’को इच्छा देखाएका थिए भने ४१ प्रतिशत पुरुषले ‘स’म्भो’ग’को इच्छा देखाएको रिपोर्टमा बताइएको छ ।

सर्वेमा २१ प्रतिशत जोडीले आफुहरुको पछिल्लो झगडा ‘स’म्भो’ग’का कारण भएको उल्लेख गरेका थिए ।

साथै सर्वेमा ३२ प्रतिशत जोडीले आफ्नो जोडीदार ‘स’म्भो’ग’को मामिलामा निकै अल्छी रहेको उल्लेख गरेका थिए भने ३४ प्रतिशतले आफ्नो ‘से’क्स” लाइफ बोर लाग्दो भएको उल्लेख गरेका थिए ।

प्रकाशित मिति ६ श्रावण २०७८, बुधबार १३:१३