कञ्चनपुरमा श्रीमतीसँगै सुतेकी छोरीलाई ब’ला’त्का’र ग’री बुवाले ग’र्भ’व’ती बनाए तर आमाले जानीजानी नजानेको जस्तो त्यो घ’ट’ना

कञ्चनपुरकी एक १३ वर्षीया बालिका आफ्नै बुवाको ग’र्भ बो’क्न बा’ध्य छिन्। जिल्लाको बेदकोट नगरपालिका–३ की १३ वर्षीया बा’लि’का आफ्नै ५५ वर्षीय बुवाको ग’र्भ बो’क्न बा’ध्य भएकी हुन्। बुवाले पटकपटक ब’ला’त्का’र गरेर ग’र्भ’वती बनाएको उनको आ’रो’प छ।

यसरी भयो घ’ट’ना : ती बालिकाका बुवा किसान हुन्। उनी खेतीपातीको काम गर्दै आएका थिए। पी’डि’त बालिकाका अनुसार उनको ६ जनाको परिवार छ। बालिका भन्छिन्, ‘मलाई थाहा छैन, पहिले ममाथि बुवाको दृष्टि’ राम्रै थियो। तर घ’ट’ना कसरी घ’ट्न पुग्यो थाहा छैन। गर्मीको समय थियो। हाम्रो सानो घर छ।

भित्री तलामा दाईको परिवार बस्छन्। बहिनी, म, आमा र बुवा भुँईतलामा सँगै सु’त्थ्यौँ। अलग–अलग सु’त्न ठाउँ छैन। त्यसैले एउटै ओछ्यान लगाएर सु’त्ने गर्छौँ। छेउमा बाबा सुत्नुहुन्थ्यो। त्यसपछि बहिनी, आमा अनि म लहरै सु’त्ने गथ्यौँ।’ तर रातिको समयमा बुवा उठेर आफू भएको ठाउँमा आउने गरेको उनी बताउँछिन्।

राति सुतेपछि बुवा उठेर मेरो छेउमा आउनुभयो। अनि मसँग ग’ल’त ह’र्क’त गर्न थाल्नुभयो।’ ज’व’रज’स्ती गर्न थालेपछि म चिच्याउन थालेँ…’ उनी भ’क्का’निइ’न्, ‘पी’डा हुन थालेपछि म जोरले क’रा’एँ। बुवाले मुख थु’ने’र ममाथि ज’व’र’ज’स्ती ग’र्न थाल्नुभयो।’

ज’व’र’ज’स्ती क’र’णी भएको ३/४ दिनपछि पी’डि’त बालिकालाई उनका बुवाले कसैलाई भने, पि’ट्ने र ज्या’न मा’र्ने ध’म्की”समेत दिएका थिए। उनी भन्छिन्, ‘घ’ट’ना’को ३/४ दिनपछि कसैलाई भनिस् भने, तँलाई हा’न्छु’ र मा’र्दि’न्छु भनेर बुवाले ध’म्का’उ’नु’भयो। ड’र’ले मैले त्यो कुरा कसैलाई पनि भनिन्।’ त्यसपछि हरेक दिन आफूमाथि बुवाले ब’ला’त्का’र गर्ने गरेको उनी बताउँछिन्।

आमासँगै सु’त्ने उनले आफ्नै बुवाबाट ब’ला’त्कृ’त भएको कुरा आफ्नै आमालाई पनि भन्न सकिनन्। ‘आमासँगै सु’तेका बेला त्यस्तो हुन्थ्यो। म क’रा’एको आमाले सुनेको होला भनेर मैले भनिन्। त्योमाथि बुवाको ध’म्की’ सम्झदाँ कसैलाई भन्ने आँट पनि गर्न सकिन्’ उनले भनिन्, ‘म पी’डा’ले कराउँदा पनि आमालाई थाहा भएन्।

मलाई त लाग्छ, आमाले जानीजानी नजानेको जस्तो गरेकी हुन्।’
समाजमा इज्जत जाने ड’रले घ’ट’ना’लाई परिवारले लुकाएको देखिन्छ। पी’डि’तका दाईले पनि आफूलाई ८ महिनासम्म घ’ट’ना’बारे थाहा नभएको बताए। उनी भन्छन्, ‘छिमेकमा हल्ला सुनेपछि परिवारका अन्य सदस्यलाई सोधेँ। बहिनीले बताएपछि घ’ट’नाबारे थाहा पाएको हुँ।’ भारतमा रोजगारी गर्दै आएका उनी केही दिन अघि मात्रै कञ्चनपुर फर्केका हुन्।

यसरी बाहिरियो घ’ट’ना : पी’डि’त बालिकाको शरीरमा परिवर्तन देखिन थालेपछि छिमेकीमा गाँ’इगुँ’इ हुन थाल्यो। र छिमेकीले शं’का’का आधारमा शान्ति पुर्नस्थापना गृह कञ्चनपुरलाई जानकारी गराए। २०७८ जेठ १६ गते शान्ति पुर्नस्थापना गृहले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको समन्वयमा पी’डि’त बालिकालाई उ’द्दा’र गरेको थियो।

बालिकाको उ’द्दार’ गरे लगत्तै दोस्रो दिन जेठ १७ गते कञ्चनपुर प्रहरीले पी’डित’ बालिकाका ५५ वर्षीय बुवालाई प’क्रा’उ ग’र्यो।पी’डि’त बालिकाले ग’र्भ’मा रहेको बच्चा आफ्नै बुवाको भएको भन्दै आ’रो’प लगाएपछि प्रहरीले पी’डि’त’का बुवालाई प’क्रा’उ गरेको थियो। पी’ड’क’ले पनि आ’रो’प स्वि’का’र गरिसकेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आ’रो’पित’ पुरूषलाई जिल्ला अदालत कञ्चनपुर च’ला’न गरिएको छ।

के हुन्छ पी’डि’त बालिकाको भविष्य ? : पी’डि’त बालिकाको गर्भमा ८ महिनाको ब’च्चा छ। उनलाई अहिले शान्ति पुर्नस्थापना गृह कैलालीको संरक्षणमा राखिएको छ। शान्ति पुर्नस्थापना गृह कञ्चनपुरले प्रसुतिका लागि उनलाई सेती प्रादेशिक अस्पतालमा ल्याएको थियो। शल्यक्रियामार्फत प्रसूति गराउने भनिएपनि डाक्टरको सल्लाहअनुसार उनको एक महिनापछि सामान्य प्र’सु’ति गरिने शान्ति पुर्नस्थापना गृह कञ्चनपुरका प्रमुख सञ्जित सिँहले बताए।

प्रसूतिपछि ज’न्मे’को शि’शुलाई राष्ट्रिय बालबालिका आयोगको जि’म्मा लगाइने र पी’डि’त बालिकालाई २० वर्ष पुगुञ्जेलसम्म बस्न र पठनपाठन गराउन कुनै सामाजिक संस्थालाई जिम्मा लगाइने सिँहले बताए। पछिल्लो समय बालबालिकाहरू आफन्तबाटै ब’ला’त्का’र’को शि’का’र बन्न पुगेका छन्। यस्ता घ’ट’ना’हरुबाट बालबालिकाहरूलाई बचाउन परिवारजनले विशेष सा’व’धा’नी अपनाउन जरूरी छ।

प्रकाशित मिति ६ भाद्र २०७८, आईतवार ०९:३९