देवरसँग भा’गिन् दुई बच्चाकी आमा, चार दिनपछि घर आएर गरेको दावीले दुनियाँ हैरान

घटना भागलपुर जिल्लाको इशाचक प्रहरी क्षेत्रको हो । त्यहाँकी एक महिलाले युवकलाई मन दिएर सब’थो’क ‘त्या’ग’ ग’रेकी हुन् । ती महिला दुई बच्चाकी आमा पनि हुन् ।

भनिन्छ कि ती महिला जो युवकसँग प्रेममा परेका थिइन्, उनी सम्बन्धमा देवर पर्छन् ।जानकारी अनुसार ति युवक आफन्त पर्ने भएका कारण दिनभरी महिलाको घरमा बस्ने गर्थे ।

त्यसपछि दुई बच्चाहरूकी आमा र त्यस जवान युवकले ए’क अ’र्कालाई मा’या ग’र्न थालेका हुन् ।

दुवैले सँगै जि’उने सँ’गै म’र्ने ‘वा’चा ग’रेको पनि पाइएको छ । जब परिवारका अन्य सदस्यहरूले दुबैको प्रेमबारे जानकारी पाए, तिनीहरूले त्यसको विरोध पनि गरेको जानकारी दिइएको छ ।

त्यसपछि ति युवक महिलाको घरमा आउन बन्द गरेका थिए ।****पुरा भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस्***

प्रकाशित मिति २२ भाद्र २०७८, मंगलवार ११:५५