लो’ग्ने भनेको स्वा’स्नीको शरीर ब’लियो हुँदा मात्र आफ्नो हुने रहेछ !

काठमाडौँ। ५ बर्षकी छोरीकी आमा भै सकेकी एकजना सफा च’रित्रकी साथीले पहिलो पल्ट मलाई सुनाई के गर्नु यार सुष्मा बुढो आफूलाई पुगेपछि उता पट्टी फर्कीएर मज्जाले सुत्छ, आफूलाई नि’न्द्रै लाग्दैन ।

केही महिना पछि उसलाई फोन गर्दा उसले अर्को स’मस्या सुनाई खोई के भको हो यसलाई केटीसंग पल्केर हो की के हो मेरो र छोरीको त वास्ता ब्यास्ता गर्दैन फेसबुकमा मात्रै झुण्डि रहन्छ । मैले श्रीमान श्रीमतीबिचको सामान्य कुरा सम्झेर उसलाई सम्झाएँ । उ अफिसमा काम गर्छे, लोग्ने र छोरीको पनि राम्रै ख्याल राखेकी छ।

बुढाबुढीमा हुनुपर्ने सबै ब्य’वहार सामान्य छ । दुवै पट्टीका परिवारका प्रिय बुहारी ज्वाईं हुन् । पैसा छ, सुविधा छ सबै राम्रो छ तै पनि उसले पछिल्लो समय पटक-पटक यो कुरा दोहोर्याईरहेकी छ । उ शिक्षित महिला हो, श्रीमानलाई चौपट्टी माया गर्छे, तर पनि उ खुशी छैन भन्ने अर्थमा समाजले त उसलाई चरित्र गलत भएकी, सेक्स धेरै चाहिने रहेछ त्यही भएर बुढासंग रि’स उठेको भन्न मात्र जानेको छ ।

लोग्नेलाई उसले यो कुरा राख्नै सक्दिन किनकी उसको श्रीमानले बुझेको से’क्स भनेको लोग्ने मा’न्छेको वि’र्य स्ख’लन मात्र हो त्यसमा स्वास्नीको क’र्तव्य लोग्नेको ईसारामा श’रिर मिलाउनु मात्र हो ।

अर्को पटकको भेटमा उसको गु’नासो फरक देखियो ‘खै यार जिन्दगी बर्वात भयो मेरो त पहिले त सोच्थें से’क्स हाम्रो स”मस्या हो अहिले आएर लाग्छ यसले मलाई मन नै पराउँदैन मायाँ नै गर्दैन । उसले उदाहरणहरु पेस गर्दा मलाई पनि दिक्दार लाग्यो यो पटक ।

पछिल्लो पटक भन्न थालेकी छ ‘मलाई झुण्डेर मर्दिउँ जस्तै लाग्छ, छोरीको बिजोग हुन्छ भनेर मात्र हो । यस बिषयमा कुरा गर्न खोज्यो भने उसले असले उल्टो कसको आड पाएर म संग निउँ खोजेकी छस् भनेर बखेडा गर्छ । अथवा कसले सिकायो तलाई भनेर शंका गर्छ ।’

अर्की दिदीले पनि आफ्नो स’मस्या सियर गरिन् छोरा पेटमा आएपछि बुढाले मलाई वास्ता गर्द छोडेको अहिले छोरा १० बर्षको भयो दुनिया केटीसंग लागेको छ भनेर सुनाउँछन्, जीन्दगी यस्तै रहेछ बैनी । लोग्ने भनेको स्वा’स्नीको श’रिर ब’लियो हुँदा मात्र आफ्नो हुने रहेछ ।

केहि बर्ष पहिले म डेरा गरेर बस्ने घरको पल्लो घरमा एकजना २७ बर्षकी युवती बस्थिन उनको १ वटा छोरा थियो हुर्किसकेको । कसो कसो उनि र म साथी बनेका थियौं । मिल्न थालेपछि उनले सुनाएकी थिईन् सुष्मा मेरो त १४ बर्षको हुँदा ३१ बर्षको केटासंग बिबाह भएको हो । बिचार नमिलेपनि छोरा जन्मियो ।उसको माया नै नलागेपनि अरुसंग जान सकिन समाजको ड’रले ।

म अहिले कसैको प्रेममा छु ,
यो कुरा थाहा भयो भने मलाई त वे’श्या नै सम्झन्छन् किनकी उसंग मेरो शा’रिरीक स’म्बन्ध पनि छ । मैले कोशिष गरेको हुँ आफ्नै लोग्नेबाट माया पाउन तर खै के मिलेन मिलेन । उसलाई सुनाउँ भने आफ्ना बानि सुधार्न मायाले फकाउन भन्दा कसले सिकायो यो कुरा भनेर उल्टो खेप्छ । आईमाई मन त हो, मायाले बोलोस् कियर गरोस संगै घुम्न जाउँ, जस्तो लाग्दोरहेछ ।

उसले मेरो वे’वास्ता गर्दा म नचाहँदा नचाहँदै पनि अर्कैको मायाँमा परें । यी त प्रतिनिधी पात्र र उदाहरण मात्र हुन् । धेरै अघि देखी म यौ’नले निम्त्याउने स’मस्या माथी कथा लेख्दै आएकाले पनि म संग यस्ता समस्याका चाङ नै छन् । मेरो बिचारमा यौ’न कुण्ठा र त्यसले निम्त्याउने दु’र्घटना सा’मान्य कुरा होईनन् ।

यो लेखिनु पर्ने बिषय हो बि’षेशत महिलाका मामिलामा यस प्रकारका स’मस्या धेरै देखिन्छन् । केटीमान्छेले आफ्ना धारणा जस्तै स’मस्या पनि श्रीमानलाई बताउन सकिरहेका छैनन् । श्रीमान सं’भोग पछि आफ्नो वास्ता सम्म नगरी उता फर्किएर निदाउँछ यो गुनासो अत्यन्त धेरै छ महिलाहरुमा । यसबाट के बुझिन्छ भने श्रीमती श’रिर भन्दा ज्या’दा मायाको आवश्यकता महशुष गर्छन ।

भर्खरै कार्यान्वयनमा गएको परिमार्जित मुलुकी अ’पराध संहिताको परिच्छेद – १८ क’रणी सम्बन्धी कसूरको दफा दुई सय १९ को उपदफा ५ मा प’त्नीलाई ज’बर्ज’स्ती गरे पतिलाई ५ वर्ष कैद सजाय हुने कुरा उल्लेख गरिएको छ ।
जसमा पतिले यौ’न स’म्पर्कका लागि प’त्नीसँग स्वीकृति लिनैपर्ने र पत्नीले आफूलाई पतिले ज’बर्जस्ती क’रणी गरेको उजुरी दिएमा कानुन अनुसार का’रबाही भोग्नुपर्नेछ भनिएको छ । यो कानुनको सदुपयोग गर्ने हो भने हामीले कल्पनानै नगरेको संख्यामा लोग्नेबाट ब’लात्कृ’त हुने महिलाका उ’जुरी पर्ने छन् तर मलाई लाग्छ यो मु’द्धा हेर्न बसेको नि’कायलाई जति फुर्सद अरुलाई हुने छैन ।

किनकी शिक्षीत भन्दा शिक्षित महिलापनि आफुलाई लेग्नेले ब’लात्का’र गर्छ भनेर उजुरी दिन हिचकिचाउँछन्, ड’राउँछन् भने साधारण महिलाले यो सकसलाई दुनियासामु ल्याउने कुरा ब्य’वहारमा लागु हुने सम्भावना ज्या’दा भन्दा ज्या’दा न्युन नै हुन्छ ।

पहिलो कुरा त लोग्नेले आफुलाई ईच्छानै नहुँदा पनि भो’ग गर्छ भने पनि उसले यो कुरालाई मनमै द’वाएर राख्छे । आफ्ना नजिकका साथीलाई सम्म सुनाउन सक्दैनन् महिलाले । सुनाईनै हाले पनि दोस्री महिलाले सामान्य सुझाव दिएर यो बिषयबाट अलग हुन खोज्छन् । से’क्स शब्द नै ला’जसंग जोडेर हेरिने हाम्रो समाजले लोग्नेलाई दिएजती अधिकार स्वा’स्नीलाई दिनै सक्दैन ।

हाम्रो समाजमा परपुरुषसंग एक पटक मात्र एक पटक शा’रिरीक स’म्पर्क राखेको श्रीमानले थाहा पायो भने उसले कुनै पनि हालतमा त्यो श्रीमतीलाई स्व’कार्न मान्दैन, यसमा अधिकांश पुरुष मन दु:खेर भन्दा पनि उसले आफ्नो म:र्द स्वाभिमानमा ध:क्का लागेको सम्झन्छ ।

३ बर्ष अघि मेरो यसरी गरें मैले श्रीमतीको ह’त्या शिर्षकको कथा पढेर एकजना बिबाहित यु’वतीले मलाई लामो म्यासेज गरिन् आफ्नो श्रीमानले आफुलाई दिएको पि’डा सहित । उनिसंग कुरा हुँदै जाँदा उनले आफ्नो ब्यथा सुनाईन् अरुबेला बेवास्था गर्ने

प्रकाशित मिति २३ भाद्र २०७८, बुधबार ०४:०७