विहे गरेकी श्रीमती ‘भ,र्जि’न’ नभएपछि…

एजेन्सी । महाराष्ट्रको नासिकमा विहे गरेको दुई दिनमै एक पुरुषले श्रीमतीसँग छोडपत्र गरेका छन् ।

विहे गरेकी श्रीमती ‘भ,र्जि’न’ कुमारी नभएको भन्दै पञ्चायतबाटै ती पुरुषले छोडपत्र गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पञ्चायतसामु श्रीमतीले विहे अघि नै कुमा\रीत्व गुमाएको आरोप पुष्टि ती युवकले गरेका थिए ।

यसैआधारमा नासिकको यो गाउँमा जात पञ्चायतले नवविवाहित युवती भ,र्जि’न नरहेको निष्कर्ष निकाल्दै छोडपत्र गर्न पाउने आदेश दिएको थियो ।

यसैआधारमा नासिकको यो गाउँमा जात पञ्चायतले नवविवाहित युवती भ,र्जि’न नरहेको निष्कर्ष निकाल्दै छोडपत्र गर्न पाउने आदेश दिएको थियो ।

नवविवाहित युवती कुमारी हुन वा होइनन् यसको फैसला गर्न पञ्चायतले दुबैलाई विस्तरामा यौ/न सम्पर्क गर्न लगाएका थिए । यौ/न सम्पर्कपछि विस्तराको तन्ना,मा कुनै दाग मिलेन भने युवतीलाई भ,र्जि’न मानिने छैन् भनिएको थियो । ठिक त्यसै भयो ।

यो घटनामा युवती पक्षले भने उनी पुलिस भर्तीको तयारीमा रहेको र त्यसका लागि कडा शारीरिक अभ्यास गरिरहेकी थिइन् । जसका कारण यस्तो भएको बताएको छ ।

पञ्चायतको यो फैसलाविरुद्ध पीडित युवती र उनकी आमा प्रहरीमा जान खोजेका थिए तर, उनका बुवाले रोकेका छन् । यति मात्रै होइन् आमा छोरीलाई करिब एक हप्तासम्म घरमा नजरबन्दमा पनि राखेका थिए ।

अन्तमा आमाछोरी मिडियाको सम्पर्कमा आएपछि यो घटना बाहिर आयो ।

प्रकाशित मिति २९ भाद्र २०७८, मंगलवार ०७:४९