डाक्टरलाई अचम्ममा पार्दै यी आमाले १७ मिनेटमा ११ बच्चालाई जन्म दिएर संसारलाई नै चकित पारिदीइन्

एजेन्सी । एउटा मानिसले एक पटकमा कतिवटा बच्चा जन्माउन सक्ला ?

२, ३ वा ४ ? तर इन्डियानामा ४२ वर्षकी मारिया हर्नान्डेज नामक महिलाले एकैपटक ११ बच्चाहरुलाई जन्म दिएर विश्वलाई नै चकित तुल्याइदिएकी छिन्

मारिया हर्नान्डेज नामक महिलाले १७ मिनेटमा ११ बच्चालाई जन्म दिएकी हुन्। यो डेलिभरीको केस हेरेपछि अस्पतालको सबै डाक्टर अचम्ममा परेका छन् । *****

यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
यो पनि पढ्नुहोस ।

एजेन्सी : केही दिनदेखि भारतीय मिडियामा साउथका सुपरस्टार जोडी नागा चैतन्य र सामन्था अक्किनैनीकोे डिभोर्स हुन लागेको खबर सार्वजनिक भैरहेको छ ।

यो बिषयमा यी दुई कलाकारले औपचारिक रुपमा केही पनि बताएका थिएनन् । तर, आज एक प्रेस विज्ञप्ती नै जारी गर्दै आफूहरुले अलग हुने निर्णय गरेको जानकारी दिएकी छिन् ।

सामन्थाले मिडियासँग यो बिषयमा प्राइ’भेसी दिनका लागि आग्रह समेत गरेकी छिन् । सामन्थाले सामाजिक संजाल मार्फत विज्ञप्ती जारी गर्दै लेखेकी छिन्–‘धेरै लामो समयको सोच विचार पछि म र नागा चैतन्यले फरक फरक बाटोमा अगाडि बढ्ने र पती–पत्नीको रुपमा अलग हुने फैसला गरेका छौं ।

हामी सौभाग्यशाली हौं किनकी एक दशक भन्दा लामो समयदेखिको हाम्रो मित्रता नै हाम्रो सम्बन्धको मुख्य हिस्सा थियो र हामी विश्वास गर्छौ कि आगामी दिनमा पनि हामीविच विशेष बन्धन रहनेछ ।’

सामन्थाले यो कठिन परिस्थितीमा आफूहरुको साथमा रहन आग्रह गर्दै मिडिया र फ्यानलाई व्यक्तिगत जीवन दिन पनि आग्रह गरेकी छिन् ।

सामन्थालाई डिभोर्सपछि जीवन अगाडि बढाउनका लागि नागाको तर्फबाट ५० करोड मिल्नेछ । सन् २०१७ को अक्टुबर ६ मा यी दुइले गोवामा १० करोड खर्च गरेर बिहे गरेका थिए ।

प्रकाशित मिति १७ आश्विन २०७८, आईतवार ०२:०९