याै न स म्प र्क गर्नु अघि यी ४ खानाबाट बच्नुहोस्

एजेन्सी । केही खानाले स्वा स ग न्हाउँछ, पेट फुलेझै बनाउँछ अनि असहज गर्छ । खानाकै कारण कामको बिचमै बा थरुम दौडिन नपरोस् ।

आफुलाई असहज बनाउने खाना नखानु नै बेस । यहाँ से क्स गर्नु अघि खान बाट बच्नु पर्ने ४ खानाको बारेमा चर्चा गरिएको छ ।

ता रेको खाना: तारेको वा भुटेको खानले टेस्टेस्टोर नको लेभल र सर्कुलेसनमा नका रात्मक असर पुर्याउँछ। तेल र नुनको मिश्रणले पेट फुल्छ, असहज म हसुग गराउँछ । कमसेकम एक दिनको लागि आ लु नखानुस्। खानै परे पकाएर वा उसिनेर खानु उत्तम हुन्छ ।

पिज्जा: पिज्जा मा गहुँ हुन्छ जसलाई खाएपछि पेट बढ्छ । यसमा हुने चिजले पनि त्यति सहयोग गर्दैन । बरु अनौठो ग न्ध छोड्छ, स्वा स गन्हाउँछ ।
सो डा भएका पेयपदार्थ: सो डा भएका पेयपदार्थ से क्स पूर्व नपिउँनुस् ।

बियर वा सफ्ट ड्रि ङ्क्सले पेट अस्वभाविक बढाउँछ । गन्ध सहितको डकार आउँछ। बरु वाइन उत्तम हुन्छ । लसुन: लसुन भएका खाना से क्सपूर्व नखानुस् । यसले अनौठो गन्ध पैदा गर्छ ।

याे पनि
नेपालमा फस्टाउँदै पुरुष वे श्या ल यः कति कमाउन पुरूष वे श्या ?पोखरा । लवाई खवाई नै फरक छ । देख्दा हट्टाकट्टा पनि छन । कुरा गराई पनि फरक छ पोखराका २८ बर्षिय मनोज क्षेत्री ९नाम परिवर्तन०को गेटअप हो यो । शहरका पुरुष यौ नक र्मी उनको सम्प र्कमा हप्तामा ४र५ जना महिला आउने गर्छन ।

उनीहरुसंग यौ न स म्पर्क पनि हुने गर्छ । धेरैजसो पनि दोहोरीन्छन । अधिकांश महिला उनलाई खोज्दै आउछँहरु भने कतिपयलाई उनी पट्याउँछन् ।

आफुलाई पुरुष ‘यौ नक र्मी’ भन्न नरुचाउने उनले तिर्खाएकोलाई प्यास मेटाएको मात्र बताए । ‘मलाई खोज्दै आउँछन उनीहरु प्रायसंग यौ न स म्पर्क हुने गर्छ’ एक होटलमा साथीसंगै महिलालाई पर्खिएर बसेका उनले भने–‘कतिलाई त पट्याइन्छ तर धेरै महिलाहरुले खोजेर आउने गर्छन ।’ उनको दैनिकी नै फरक छ ।

हरेक दिन उनको भिन्दै तवरले बित्छ । समय मिलाएर उनीहरुसंग यौ न सम्प र्क गर्ने गरेको उनले बताए । मोवाइलबाटै सबै कुराकानी हुने र भेट हुने उनको भनाई छ ।

प्रकाशित मिति २३ आश्विन २०७८, शनिबार ११:१७