दुबै हा’त न,भएका राजु परियारको मृ’ त्यु , गाउलेले लगाए आमाले मा,रेको आ’रोप,

दुवै हात नभएका अर्घाखाचीका ४ बर्षका राजु परिवारको नि’ धन भएको छ।

पहिलो स’न्तानको रुपमा राजुले ज’न्म लिएका थिए। राजुको ज’न्मनै दुइ हा’त न’भएको भयो।

उनको दुवै हा’त न,भएको खबर मिडियामा पुगेपछि केहि सहयोग लागी मोहन बस्नेत पुगेको थिए ।

केहि समय पछि पनि केहि स’हयोग लगी काठमाडौँ उ’पचार गर्ने भनेर लिन जादा राजुको नि’ धनले दु’खि बनायो।

जस्तो भए पनि आफ्नो स’ न्तान हो माया त लागि हाल्छ ,गाउलेले तैले मा’ रिस भनेर मलाई आ’रोप लगाएका छन।

मैले आफ्नो स’न्तानलाई कसरि मा’ र्न सक्छु भन्दै राजुको आमा धेरै रुन्छिन। साझ मैले तेल तताएर,मा’लिस गरेर राम्रो संग सुताएको छोरा बिहान उठ्दा नि’ धन भएको छ मैले कसरि मा’ र्न सक्छु।

प्रकाशित मिति २६ आश्विन २०७८, मंगलवार १२:०१