यी युवतीको भिडियो बन्यो भाइरल, कमेन्टमा युवाले भने १६/१७ वर्षमा यस्तै हुन्छ नानी (भिडियो सहित)

सामाजिक सञ्जालमा युवा`युवतीहरुको क्रेज बढ्दो छ । आफ्ना दैनिक जीवनमा भएका हुने गरेका घटना तथा विचार पोख्ने गतिलो माध्यम सामाजिक सञ्जाल बनेको छ ।

पछिल्लो समय टिक टक युवा हरु माझ लोकप्रि`य बनेको छ । के युवा के केटा केटी के वृद्धा सबै जना टिक टक भिडियो बनाउन लोभिएका छन् ।

कतिले त टिक टक मार्फत नै आफ्नो करियर लाई फिल्मी क्षेत्र तथा मोडलिङ मा स्थापित समेत गरेका छन् ।

यस्ता प्ल्याट फर्म मा राखिए`का कुन भिडियो कुन समयमा चर्चित हुन्छन् स्वयं सर्जक लाई समेत भेउ हुँदैन । टिकटक मा हालिएका कतिपय भिडियो हरु अन्य सामा`जिक सञ्जालमा भाइ`रल बनिरहेका हुन्छन् ।

यहाँ देखिने भिडियोमा एक युवतीले नेपाली र्याप गीतमा लिप्सिङ गरेकी छिन् । उनले जुन गीत मा अभिनय गरेकी छिन् जुन गीत का शब्द अपाच्य छन् ।

खबर वुलेटिन ले अपलोड गरेको उक्त भिडियो ले १२ लाख भ्युज पाएको छ । त्यस्तै युवाहरुले थरी थरीका कमेन्ट गरेका छन् ।

प्रकाशित मिति ११ कार्तिक २०७८, बिहीबार ०८:४२