बालेन शाह, राजेश हमाल, रवि लामिछाने, बिजय लामा र ज्ञानेन्द्र शाहिले देश हाक्ने निश्चित!
काठमाडौ। नेपाली चलचित्र उद्योगका महानयक हुन् राजेश हमाल। राजेशकै समकालीन करिश्मा मानन्धरले दुई पटक राजनीतिक पार्टी प्रवेश गरिसकेकी छन्। हमालको भने पार्टी प्रवेशका चर्चा हुने र हराउने गरेका छन्। हमालले आफू राजनीतिमा लाग्ने तयारी गरेको खबर मनोरञ्जन बृत्तमा तरंगीत भएको छ। कलाकार हमालसँगै क्याप्टेन विजय लामाले राजनीतिक यात्रा सुरु गर्ने तयारी
Read More