Sunday, July 3, 2022
Home > समाचार > ४० बर्ष कटेका पुरुषहरुलाई भत्ता दिने सरकारको निर्णय, यस्तो छ लिने प्रक्रिया !

४० बर्ष कटेका पुरुषहरुलाई भत्ता दिने सरकारको निर्णय, यस्तो छ लिने प्रक्रिया !

४० बर्ष कटेका पुरुषहरुलाई भत्ता दिने सरकारको निर्णय, यस्तो छ लिने प्रक्रिया !

सरकारले नयाँ नियम लागू गरेको छ । सरकारले अब ४० वर्ष उमेर का टेका एकल पुरुषले पनि भत्ता पाउँने व्यवस्था गरेको हो।*

*** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

पर्वतको महाशिला गाउँपालिकाले विदुर तथा एकल पुरुष र ‘ग’ तथा ‘घ’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई मासिक भत्ता दिने भएको हो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

छैटौ गाउँ सभाले पारित गरेको नीति तथा कार्यक्रममा गाउँपालिकाभित्रका ४० वर्ष उमेर का टेका पुरुषलाई भत्ता दिइने उल्लेख छ ।

गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलका अनुसार सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका विदुर तथा एकल पुरुषलाई भत्ताको व्यवस्था गर्न लागिएको हो ।*

*** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

कार्यविधि निर्माण गरेर एकल पुरुषलाई मासिक एक हजार रुपियाँका दरले भत्ता दिइने गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.