Sunday, July 3, 2022
Home > भिडियो > अन्जली अधिकारीको धमाकेदार डान्स(भिडियो

अन्जली अधिकारीको धमाकेदार डान्स(भिडियो

गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालन भएकोे चौथो गुल्मी महोत्सवका दैनिक जसो साँस्कृतिक कार्यक्रमहरु हुने गरेका छन् ।

साँस्कृतिक कार्यक्रममा गाउँदेखि शहरसम्मका दर्शकहरु आउने गरेका छन् ।

दर्शकको रोजाईमा राष्ट्रिय कलाकारहरु हुन्छन् । सोमबार महोत्सवको चौथो दिनका कलाकारहरुमा मुख्य आकर्षक बन्यो तीन कलाकार माथी ।

लोकप्रिय गायक बद्री पंगेनी, खेम सेञ्चुरी र मोडल अञ्जली अधिकारीको मुख्य प्रस्तुती हेर्न र्दशक अबेरसम्म बसेका थिए ।

सुरुमा जिल्लाका लोकप्रिय कलाकार अर्जुन कुँवर, शुसिला गौतम, शिलु भट्टराई, तिलक बस्नेतले प्रस्तुती राखेका थिए । यी प्रस्तुतीले नै बेलुकी भइसकेको

यो पनि : नेपाली सिने जगत भनेको ग्लामरको क्षेत्र हो जहा जो कोहि आफ्नो हर सम्बन्धलाइ पनि लुकाउछु भन्दाभन्दै देखाउन बाध्य हुन्छ |

कुनै कुनै सम्बन्ध यस्ता हुन्छन जुन चाहेर नि लुक्दैनन भने देखौन खोज्दा नि छोपिन्छन |

अहिले चलेका निता ढुंगाना देखि आंचल पलको सम्बन्ध त सबैलाई थाहा भएको कुरा नै हो |
यसै त नेपाली फिल्म क्षेत्र अहिले पल शाह काण्डले बदनाम बनिरहेको बेला को कोसँग कतिबेला बोली बाराबार गर्ने हुन् भन्ने कुराको पनि टुंगो छैन |

आज अंगालो हाली चुप्पा चट्टि गर्नेहरु भोलि गएर उसकै बारेमा के के भन्ने हुन् टुंगो छैन जस्तो पछिल्लो समय दुर्गेश थापाको अडियो प्रकरणले नि बजारमा खुबै हल्ला पिटेको थियो |

को कहाँ गएर कसरि बोल्न छाड्ने हुन् केहि अत्तोपत्तो छैन हेर्नुस यी २० कलाकार –

Leave a Reply

Your email address will not be published.