Sunday, July 3, 2022
Home > भिडियो > सुस्मिताकी आमा अमृताको घर पुग्दा चल्यो रुवा`बासी (हेर्नु`स भिडियो)

सुस्मिताकी आमा अमृताको घर पुग्दा चल्यो रुवा`बासी (हेर्नु`स भिडियो)

रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकी नगरकी २९ वर्षीया अमृता टण्डन (खत्री) को मृ त्यु बारेमा आज पनि बिरोध प्र`दर्शन भएको छ ।

अमृताको बुधबार राति शंकास्पद मृ त्यु भए|पछि उनका माईती पक्ष तथा आफन्तले परिवारबाटै ह`त्या भएको भन्दै कार`बाहीको माग गरेका छन् ।

कार|बाही माग गर्दै उनको घर`अगाडि प्र`दर्शन हुँदा सो क्षेत्र त|नावग्र`स्त बनेको छ ।बि`रोध प्रदर्श`नमा सम्भावित दु|र्घट`ना रोक्नका लागि सुरक्षाकर्मी परि`चालन गरिएको छ ।

बुधबार जानकीनगरमै माइती घरमा रहेकी अमृता`लाई श्रीमान् प्रेम टण्डनले पटक पटक फोन गरेर घरमा बोलाएको एक घण्टा नबित्दै उनको मृ`त्यु भएको माइती पक्षको दाबी छ ।

अमृतालाई परिवारकै सदस्यले ह त्या गरेर छिमेक र प्र`हरी कसैलाई खबर नगरी वि`ष से`वन गरेको बहाना बनाई उ`पचारका लागि लुम्बिनी प्रादेशिक अस्प`ताल पुर्याएको माइती पक्षको आ`रोप छ ।अस्प`ताल पुर्याउँदा चिकित्सकले अमृताको पहिल्यै मृ`त्यु भइसकेको जानकारी गराएकाले उक्त घट`ना ह त्या नै भएको अमृताका छिमेकी दाजु लक्ष्मण शर्माले दाबी गरे ।

‘बुधबार करिब राति साढे ८ बजे`सम्म अमृता मा`ईतमै थिइन्, ज्वाईले तीन पटक|सम्म फोन गरेर घर आउने भए आऊ नभए छोरा`लाई जे पनि हुनसक्छ भनेपछि घर गएकी थिइन् ।’–माइती पक्षले भने ।

घट`नाको विवरण सुनाउँदै शर्माले भने ‘घर गएपछि साढे ९ बजे मलाई बचाऊ भनेर दाइलाई म्यासेज गरेकी रहिछ, दश नबज्दै मृ त्यु भएको खबर आयो ।’ छोरीलाई घरमा सासु, ससुरा, श्रीमान्ले धेरै पहिलादेखि नै गालीगलौज र या`तना दिंदै आएको अमृताकी आमा सावित्रा खत्रीले बताइन् ।

पटक`पटक यात`ना पाएपछि गत भदौमा वडा कार्यालयमा निवेदन दिएपछि आइन्दा मिलेर बस्ने सहम`ति भएको थियो । मृतकका ५ वर्षीय छोरा छन् ।मृत`कका श्रीमान्, सासु र ससुरालाई नि`यन्त्रणमा लिएर अनु`सन्धान सुरु गरेको ईलाका प्रह`री कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताए ।

घट`नाको सत्यतथ्य छान`विन गरी दो`षिमाथि कडा कार`बाहीको माग गर्दै माईती पक्षले ईलाका प्र`हरी कार्यालय बुटवलमा जाहेरी दिएका छन् । तेस्तै गरेर केहि समय अघि हेटौडाकि सुस्मिता केसी को आफ्नै घरपरिवार मिलेर उनको ह”त्या गरिएको थियो।

छोरी`को ह”त्या पछि सुस्मिता कि आमा छोरी को न्याय को लागि धेरै नै लडी न। र उनले न्याय पनि पाईन । अझै पनि न्यायको लागी लडि`रहेकी छिन ।

आज सुस्मिताको आमा पनि अमृताको घर पुगेकी छिन अब आउनुस यसै बिसयमा तयार पारिएको

भिडि`यो हेर्नुस

Leave a Reply

Your email address will not be published.