राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको घोषणापत्र चर्चामा आएको छ । घोषणापत्रको सुरुवातमै सुत्केरी महिलालाई मासिक ३ हजारका*
**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
दरले तीन महिनासम्म भत्ता दिने घोषणा गरेको हो । मंगलबार घोषणापत्र सार्वजनिक गर्दै राप्रपाले यस्तो बताएको हो ।
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
‘
प्रत्येक वडामा सुत्केरी सेवा तथा निम्न आय भएका हरेक सुत्केरीलाई तीन महिनासम्म ३ हजार मासिक भत्ता दिइनेछ’, राप्रपाको घोषणापत्रमा भनिएको छ ।*****
यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
स्थानीय महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता, क्यान्सर मिर्गौला तथा मेरुदण्ड रोगबाट पीडित स्थानीय
नागरिकलाई
मासिक स्वास्थ्य भत्ता, प्रत्येक किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप, प्रत्येक स्थानीय तहमा न्युनतम एक सुलभ औषधि पसलको व्यवस्था गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रततवद्धता पर स्थानीय तह तनवााचन
गभर्नर प्रकरण सेलाउन नपाउदै अर्थमन्त्रीको अर्को काण्डले तात्यो सामाजिक सञ्जाल, आउने चुनावमा ह्वात्तै घट्नेभयो माओवादीको भोट !
अर्थमन्त्री जनार्दन शर्माको एउटा काण्ड सेलाउन नपाउदै अर्को काण्डले हंगामा मच्चाएको छ । गभर्नर निलम्बन प्रकरण
सेलाउन नपाउदै अर्थमन्त्री शर्मा अर्को काण्डमा लागेका हुन् । विदेशी विनिमय सञ्चिति संकटपूर्ण भएको भन्दै निजी गाडी
आयातमा रोक लगाएको सरकारले यही बेला ढुकुटीबाट साढे चार अर्ब खर्च गरी दुई हेलिकोप्टर खरिदको प्रक्रिया अघि बढाएको छ ।
अर्थमन्त्री जनार्दन शर्मा र उनी निकटस्थ बिचौलियाबीचको मिलेमतोमा रुसबाट ‘एमआई–१७ भी ५’ का दुई हेलिकोप्टर किन्न
लागिएको हो ।
०७४ सालदेखि अर्थ मन्त्रालयमा रोकिएको प्रस्ताव यही आर्थिक संकटमा अघि बढाइएको हो ।
‘रुस र
नेपालस्थित बिचौलियाले कमिसनकै लागि ०७४ मा हेलिकोप्टर खरिदको प्रस्ताव ल्याएका थिए,’ यसबारे जानकार अर्थका एक
अधिकारीले भने । त्यसैअनुसार सेनाले ०७४ पुस १२ मा रुसी कम्पनी ‘रोजोबोरोनएक्स्पोर्ट’ सँग दुईवटा ‘एमआई–१७ भी ५’ हेलिकोप्टर खरिदका लागि सम्झौता गरेको थियो ।