Home > समाचार (Page 3)

भर्खरै स्रोत नखुलेको भारतीय नोटसहित विराटनगरबाट चार जना पक्राउ

विराटनगर । स्रोत नखुलेको भारतीय नोटसहित प्रहरीले विराटनगरबाट चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका चार जनालाई नगदसहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले ३ लाख ८ हजार ५०० भारतीय नोटसहित भारत सहरसाका ३७ वर्षे अभिषेक मुखियाा, २९ वर्षका विष्णुदेव

Read More

वर्षको अन्तिम दिन बढ्यो सुनको भाउ

काठमाण्डौ । नेपाल बजारमा बुधबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार रुपैयाँ कायम भएको छ। हिजो पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले

Read More

ओछयानमा दिसा गरेको भन्दै सौतेनी छोरालाई…

काठमाडौँ, चैत ३० । तीन वर्षको नाबालक छोरालाई निर्घात कुटपिट गर्ने सौतेनी आमा र बाबुलाई प्रहरीले पक्राउ गरेको छ । सुतेको ओछयानमा दिसा पिसाब गरेको भन्दै आमाबुबा मिलेर लात्ती र मुक्काले निर्घात कुटपिट गर्नुका साथै नाबालकलाई लछार पछार पारी, सुती रहेको स्थानबाट टिपेर फ्याँकी सख्त घाइते बनाएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी

Read More

साथीको दाजुले होटलमा लगेर यस्तो गरेपछि…..

कुमारी आमाको नामले चिनिने महोत्तरीकी निहारिका राजपूतले आफूमाथि भएको क’र’णी मुद्दामा अदालतले आरोपितलाई सफाइ दिएकोमा आपत्ति जनाउनुभएको छ । आज रि’पोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गर्दै राजपूतले आफूलाई क’र’णी गर्ने धनुषाका शिवराज श्रेष्ठलाई सफाइ दिएर आफूमाथि अदालतले अ’न्याय गरेको दुखेसो पोख्नुभयो । निहारिका राजपूतले राज्यले आफूलाई न्या’य नदिए आ’त्मह’त्या गर्नेसमेत चेतावनी दिनुभयो

Read More

भुलेर पनि कहिले नगर्नुहोस् यस्ता काम जसले भित्र्याउँछ घरमा गरिबी

यस्ता कामहरु तपाईं गर्दै नगर्नुस् । जसले तपाईंको घरमा गरिबी भित्र्याउँछ । हामीले सामान्य लागिरहेका रमाइलोका लागि गरिरहेका केही यस्ता काम छन् जसले हामीलाई गरिबीतिर धकेलिरहेको हुन्छ ।मजाकमा गरिने केही यस्ता काम जसले घरमा गरिबी भित्रिइरहेको हुन्छ । यी कस्ता काम हुन् जसलाई हामीले गर्नै हुँदैन ती बुँदागत रुपमा प्रस्तुत गरेका

Read More

मोरङको लेटाङममा ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठको गो’ली लागेर मृत्यु भएको पुष्टि

मोरङको लेटाङको हिं सा त्मक आ क्र म ण मा परेर ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठको मृ त्यु गोली प्रहारबाट भएको खुलेको छ । चैत ६ को उक्त घटनामा उत्तेजित भीडले घाँ टी मा छु रा प्र हा र गरेर हत्या गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा जनाएको थियो । अदालतमा बुझाइएको पोस्टमार्टम रिपोर्टमा

Read More

अमेरिकाबाट १० नेपाली निष्काशित, सुटुक्क ल्याइए काठमाडौं

काठमाडौं : शंकास्पद ढंगले अमेरिका प्रवेश गरेका १० नेपालीलाई त्यहाँको अध्यागमनले निष्काशन गरेको छ। उनीहरु गैरकानुनी ढंगबाट अमेरिका प्रवेश गरेका थिए। उनीहरु कहिले अमेरिका प्रवेश गरे भन्ने विषय खुलेको छैन । अमेरिकाको अध्यागमनले गैरकानुनी रुपमा छिरेका नेपालीहरु राजु पौडेल, प्रविन बस्नेत,पेम्बा लामा, ध्रुव कुमार र शंकर विष्ट मगरलाई निष्काशन गरेको हो। अमेरिकाको अध्यागमनले लुकीछिपी

Read More

जति बिजी भएपनि कृपया केहि मिनेट समय दिएर पढ्नुहोला,यति दु,खदाइ अबस्थामा कसको के लाग्छ र ?

भनिन्छ,श्रीमान श्रीमतीको झ’गडा ‘परालको आगो’ हो एकैछिनमा साम्य हुन्छ । तर, तीर्थबहादुर विक र भीममाया विक बीच त्यो कुरा लागु भएन । एकआपसमा पैदा भएको शं’कैशं’कामा हुने घरझ’गडाले सोमबार श्रीमान श्रीमतीले नै ज्या’न गु’मा’उनुप¥यो । उनीहरुका कान्छो छोरा सरोज भन्छन्,‘सामान्य कुरामा पनि आमा बुवाको पटक–पटक वि’वा’द भइरहन्थ्यो, यतिसम्म होला भन्ने सोचेका थिएनौं

Read More

लण्डनबाट आएर फिल्म क्षेत्रमा जमिरहेकी ‘कबड्डी ४’ की नायिका मिरुना मगर

कबड्डी ४’ की नायिका मिरुना मगर अहिले चर्चामा छिन्। सन् २०१६ मा लण्डनबाट नेपाल आएकी मिरुनाले फिल्ममा अभियन गर्न थालेको धेरै भएको छैन। छोटो अवधिमै उनले नेपाली फिल्म क्षेत्रमा पकड भने कायम गरेकी छन्। अभियनकै कारण उनले पछिल्लो समयको नेपालकै चर्चित फिल्म ‘कबड्डी ४’ मा मुख्य अभिनेत्रीको भूमिका पनि पाएकी छन्। मिरुनाको

Read More

भारतको बिहारमा ६० फिट ला’मो फ’लामको पु’ल चो’री’

भारतको बिहारमा लुटेराहरूको समूहले ६० फिट लामो फलामे पुल नै चोरी गरेको छ । बिहारको रोतस जिल्लास्थित ४५ वर्ष पुरानो पुललाई उनीहरूले फुकालेर चोरी गरेका हुन् । स्थानीयहरूका अनुसार लुटेरा समूहले स्थानीय अधिकारीहरूलाई झुक्याएर तीन दिन लगाएर उक्त पुल चोरेको थियो । उनीहरूले आफूलाई सिंचाइ विभागका अधिकृत भएको भन्दै झुक्याएर पुल चोरेका

Read More