भारतको बिहारमा ६० फिट ला’मो फ’लामको पु’ल चो’री’
भारतको बिहारमा लुटेराहरूको समूहले ६० फिट लामो फलामे पुल नै चोरी गरेको छ । बिहारको रोतस जिल्लास्थित ४५ वर्ष पुरानो पुललाई उनीहरूले फुकालेर चोरी गरेका हुन् । स्थानीयहरूका अनुसार लुटेरा समूहले स्थानीय अधिकारीहरूलाई झुक्याएर तीन दिन लगाएर उक्त पुल चोरेको थियो । उनीहरूले आफूलाई सिंचाइ विभागका अधिकृत भएको भन्दै झुक्याएर पुल चोरेका
Read More