आफ्नी श्रीमतीलाई रानी बनाएर राख्छन यि राशि भएका पु’रूषहरूले

यो राशी भएको पु’रुष सबैको प्यारो हुने गर्छन् । आफ्नो जि’म्मेवारी प्रति बफादार हुने भएकाले परिवारको मात्र नभएर समाज प्रति पनि निकै जिम्मेवारी रही हेरचाह गर्ने गर्छन् ।

सामाजिक काममा सधै व्यस्त रहने भएकाले यो राशी भएका व्यक्ति मान स’म्मान पाउने गर्छन् ओएसनेपालका लागी काम गर्दै आउनु भएका

ज्योतिषी सुराचार्यका अनुसार परिवारको प्यारो मान्छे प’त्नीहरुको प्रेममा पागल हुने गर्छन् भने एकअर्कालाई राम्रो सँग बुझेको हुन्छन् त्यसकारण उनीहरुले सखी जीवन बिताएका हुन्छन् ।

मेष राशी  यो राशी हुने व्यक्तिहरुको पति पत्नी बिचको स’म्बन्ध राम्रो हुनाले एकअर्काको प्रेममा पागल हुने गर्छन् ।
एकअर्काको समस्या बुझ्ने र एक अर्काको स’मस्या पुरा गर्न सक्ने भएको हुनाले उनीहरुको व्यवहार पनि अ’त्याधिक राम्रो हुने गर्छ । यो राशी भएका पु’रुषहरु बफादार हुने भएकाले पत्नीसँगको स’म्बन्ध पनि राम्रो हुने गर्छ ।

सिंह राशी  उक्त राशी भएका ‘पु’रुषहरु पत्नीले भन्दा बढी माया गर्ने गर्छन् । तर यो राशी भएका पु’रुषहरु अरु राशी भएका भन्दा जि’द्दी र रिसालु स्व’भावका हुन्छन् । यो राशी भएका पु’रुषहरुको जोडी एकअर्कालाई बुझ्न सक्ने भएकाले उनीहरुको घर व्य’वहार सहज ढं’गले चलाउन सक्छन् ।

कन्या राशी  खुल्ला हृ’दय भएका यो राशीका पु’रुषहरुको प्रे’म स’म्बन्ध बलियो हुन्छ । उनीहरु आफ्नो पत्नीको प्रेममा गहिरोसँग डुबेका हुन्छन्। घरायासी काम बाहेक सामाजिक काममा पनि अ’ग्रसर रहने हुनाले मान र प्र’तिष्ठा पाउने गर्छन् ।यो राशी भएको पु’रुष सबैको प्यारो हुने गर्छन् ।

आफ्नो जि’म्मेवारी प्रति बफादार हुने भएकाले परिवारको मात्र नभएर समाज प्रति पनि निकै जि’म्मेवारी रही हेरचाह गर्ने गर्छन् । सामाजिक काममा सधै व्य’स्त रहने भएकाले यो राशी भएका व्य’क्ति मान स’म्मान पाउने गर्छन् ।

प्रकाशित मिति १३ पुष २०७८, मंगलवार ०८:५५