कुनकुन विरामीलाई से;क्सले निकै फाइदा गर्छ ?

मानिसहरु यौन सम्पर्क केवल आनन्द लिनका लागि गरिने ठान्छन् ।

तर नियमित यौ/न सम्पर्क गर्दा विभिन्न रोगबाट मुक्ति वा फाइदा हुने देखाएको छ । नियमित से’ क्स गर्दा के के फाइदा हुन्छः

-टाउको दु’ख्नेः नेशनल सर्वे अफ से’क्सु’अल एटीट्युड्स एण्ड लाइफस्टाइलले गरेको सोधले माइग्रेन भन्ने टाउको दुख्ने रोगका विरामीलाई नियमित से/क्स फाइदाजनक हुने देखाएको छ।

सोधले महिनामा ५ पटक भन्दा कम से/क्स गर्नेहरुलाई मा’इग्रेन हुने नयाँ तथ्य पनि बाहिर ल्याएको छ ।

-ब्लड प्रेशरः उच्च रक्तचापका विरामीलाई पनि नियमित से/क्स फाइदाजनक रहेको अध्ययनले देखाएको छ । नियमित से/क्स गर्दा उच्च रक्त’ चाप नियन्त्रण हुने शोधको दावी छ ।

प्रोस्टेट क्यान्सरः नियमित से/क्स गर्ने पुरुषलाई प्रोस्टेट क्यान्स’रको खतरा निक्कै कम हुने दावी शोधकर्ताहरुले गरेका छन् ।

महिनामा २१ पटक वा नियमित से/क्स गर्दा प्रोस्टेट क्या’ न्सरको खासै ख’ तरा न हुने उनीहरुको भनाइ छ ।

-मोटोपनबाट: मोटोपनबाट समस्यामा परेकाहरुलाई पनि नियमित से/क्स राम्रो मानिएको छ ।

कुनै पनि कसरत गर्नु भन्दा नियमित से/क्स मोटोपन घटाउन सहजसिद्ध हुने शोधकर्ताहरुको भनाइ छ ।

-हृद’यघातबाट कम खतराः नियमित से/क्स गर्दा हृद’यघातको खत’ रा पनि कम हुने अध्ययनले देखाएको छ ।

नियमित से/क्स गर्दा शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोनका संतुलन बनि राख्ने हुँदा हृद’ यघातको कम हुने चिकित्सकहरु बताउँछन्।

प्रकाशित मिति १८ पुष २०७८, आईतवार ०१:५२