ग’र्भावस्थाको पहिलो महिना कस्तो खानेकुरा खाने

ग’र्भावस्थाको पहिलो महिना लगभग हरेक महिला अनजान हुन्छन् ।

जब मासिक श्राव बन्द हुन्छ, तब मात्र आफ्नो कोखमा ग’र्भ रहेका छ भन्ने भेउ पाउँछन् ।

यतिबेलासम्म २ देखि साढे दुई हप्ताको ग’र्भ रहिसकेको हुन्छ । ग’र्भधारण गरेको प्रा’रम्भिक तीन महिना एकदमै सावधानी अपनाउनुपर्छ ।

यसबेला चक्कर लाग्नु, थकान महसुष हुनु स्वभाविक हो । सामन्य अवस्था भन्दा केहि गाह्रो हुन सक्छ । खासगरी यस अवधीमा आफ्नो स्वास्थ्यमा ध्यान दिनु जरुरी हुन्छ । यसका लागि खानपानमा ख्याल गर्नुपर्छ ।

फोलेटले भरपुर आहार – गर्भवती भएपछि चि’कित्सककहाँ सम्पर्क राखिन्छ । चिकित्सकको सुभाव हुन्छ कि, तपाईले फलिक एसिडयुक्त खानेकुरा सेवन गर्नु आवश्यक हुन्छ ।

यो सहि कुरा हो, यस्तो खानेकुराले तपाईको ग’र्भमा रहेको भ्रुणको विकास राम्ररी हुन पाउँछ । यदि तपाईले फलिक एसिडयुक्त खानेकुरा सेवन गर्नु भएन भने बच्चाको म’स्तिष्कको बिकास हुन पाउँदैन ।

कतिपय अवस्थमा उनीहरु अपाङ्ग जन्मन सक्छ । भिटामिन बि गर्भअवस्थाको सुरुवाती दिनमा भिटामिन बि- सबैभन्दा बढी महत्वपूर्ण हुन्छ । अन्न, माछा, बदाम आदिमा भिटामिन बि-६ पाइन्छ । यसको सबैभन्दा राम्रो स्रोत केरा हो ।

फल – यस अव’स्थामा फलको सेवन गर्नुपर्छ । तर, भूँइकटहर, मेवाबाट बच्नुपर्छ ।

फलफूलमा भिटामिन भरपुर हुन्छ, जसले शरीरमा उर्जा र शक्ति प्राप्त हुन्छ । सुरुवाती अवस्थामा आउनसक्ने कमजोरीबाट यसले बचचाउँछ ।

दुधजन्य उ’त्पादन – ग्र्भा’वस्थाको पहिलो महिना दुध वा दुधजन्य पदार्थको सेवन गर्नुपर्छ ।

दही, चिज, पनिरको सेवन पनि लाभदायक हुन्छ । यसबाट तपाईको शरीरमा आवश्यक पोषक तत्व मिल्छ । ग’र्भवती महिलाले दिनमा एक लिटर दुध पिउनु राम्रो हो ।
५. फलामयुक्त खानेकुरा – ग’र्भावस्थामा फलामयुक्त खानेकुराको सेवन गर्नुपर्छ ।

जब शरीरमा फलामको मात्रा प’र्याप्त हुन्छ, र’क्तसंचार राम्ररी हुन्छ । त्यसैले गर्भवतीको पहिलो चरणमा फलामयुक्त खानेकुराको आवश्यक्ता हुन्छ, जसले तपाई र ग’र्भको ब’च्चामा र’क्त सं’चार र शु’द्धि होस् ।

यसका लागि चु’कन्दर, ड्राइ फुड्स, पालक आदिको सेवन गर्नुपर्छ ।

प्रकाशित मिति २९ पुष २०७८, बिहीबार ११:१४