अनौठो संसार

६ सय युवतीको भागमा एकजना पुरुष !

६ सय युवतीको भागमा एकजना पुरुष !

२५ आश्विन २०७७, आईतवार ११:०८

मस्त जवानी, धपक्क बलेको रुप तर, अनेक चाहार्दा पनि विहेका लागि केटा नै भेटिँदैन । युवतीहरुमा देखिएको यो समस्या ब्राजिलको हो । ब्राजिलको नोइभा डो कोर्डेरियो गाउँमा ३५ बर्ष मुनीका ६ सय जना अविवाहित महिलाहरु रहेका छन् । तर, अविवाहीत पुरुष भने १ जना पनि छैनन् । ६ सय जना महिला तथा युवतीहरु विवाहको लागि पुरुष नपाए.....

मानिस जस्तै देखिने कुकुर, सामाजिक सञ्जालमा भाइरल

मानिस जस्तै देखिने कुकुर, सामाजिक सञ्जालमा भाइरल

२५ आश्विन २०७७, आईतवार ०२:१८

जनावर जस्तो वफादारी मानिस पनि हुन सक्दैन । जनावर मध्ये पनि कुकुर सबैभन्दा वफादार हुन्छ । जनावर मध्ये कुकुरले मानिसको दिल जितेको छ । कुकुर कुकुर जस्तै हुन्छन् तर आज हामी मानिसको अनुहारसंग मिल्ने कुकुरको बारेमा चर्चा गर्दैछौ । सामाजिक सञ्जालमा एक यस्तो कुकुर भेटिएको छ जसको अनुहार कुनै मानिसको जस्तो देखिन्छ.....

रातमा पुरुष दिनमा महिला

रातमा पुरुष दिनमा महिला

२४ आश्विन २०७७, शनिबार २३:४३

दुनियाँमा आश्चर्य लाग्दा धेरै प्रकारका मानिसहरु छन् । आज हामी एक यस्तो जोडीको बारेमा बताउन चाहान्छौ जो जुम्ल्याहा जस्ता देखिन्छन् । उनीहरु न त जुम्ल्याहा दाजु भाई हुन् न त जूम्ल्याहा दिदी बहिनी हुन् । उनीहरु त जुम्ल्याहा पति पत्नी हुन् । आश्चर्य लाग्दा कुरा त के हो भो यी पति पत्नीको अनुहार उस्तै देखिन्छ.....

उडिरहेको नागलाई देखेको 5 सेकेन्डमा ॐ लेखी सेयर गर्नुहोस्। तपाईंको अधुरो काम बन्नेछ…! ॐ ॐ ॐ

उडिरहेको नागलाई देखेको 5 सेकेन्डमा ॐ लेखी सेयर गर्नुहोस्। तपाईंको अधुरो काम बन्नेछ…! ॐ ॐ ॐ

२२ आश्विन २०७७, बिहीबार ०२:०२

मानव स’भ्यताको शि’शु बिहानीमा आदिम मानवको आद्यःचेत’नाले प्रकृतिको विनासकारी र कल्या’णकारी रुपलाई अदृ’ष्य श’क्ति’द्धारा सञ्चालित भएको ठान्यो । अदृ’ष्य शक्ति’प्रतिको ड’र अनि त्रा’सको साथसाथै आस्था र समर्पणको आधारमा प्रकृतिलाई दैवी’करण गर्यो । प्रकृतिका विवि’धरुप’लाई फरक फरक शक्ति द्धारा सञ्चा’लित.....

छोरी जन्मने आशामा १३ छोरा जन्माएका दम्पत्ती भन्छन्, ‘छोरी नजन्मेसम्म रोकिँदैनौं

छोरी जन्मने आशामा १३ छोरा जन्माएका दम्पत्ती भन्छन्, ‘छोरी नजन्मेसम्म रोकिँदैनौं

१९ आश्विन २०७७, सोमबार १३:२९

शीर्षक पढ्दा अचम्म लाग्यो होला । किनभने नेपाली समाजमा यसको ठिक विपरित हुन्छ । छोरा जन्माउने आशामा कुनै दम्पत्तीले ६/७ जना छोरीको जन्म दिएको घटना हाम्रा लागि साधारण हुन् । तर यो घटना हाम्रो लागि रोचक त छ नै नेपाली समाजमा यस्तो घटना विरलै सुन्न पाइन्छ । ब्राजिलका एक दम्पत्तिले पछिल्लो २० वर्षदेखि लगातार.....