खेलकुद

भारतसँग नेपाललाई अहिलेसम्मकै ठूलाे बदला लिने माैका

भारतसँग नेपाललाई अहिलेसम्मकै ठूलाे बदला लिने माैका

२८ आश्विन २०७८, बिहीबार ०७:३६

अन्ततः फेरी माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल र भारतकाे फेरि एकपटक प्रतिष्पर्दा हुने भएकाे छ । बुधबार राति राउण्ड रोबिन लिगको अन्तिम खेलमा आयोजक माल्दिभ्सलाई ३-१ गोल अन्तरले पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएको हो । रोमान्चक बनेको खेलको ३३ औं मिनेटमा मानबिरले गोल गर्दै.....

साेमपाल कामीकाे टिम चितवनले जित्याे इपीएल काे उपाधी सहित ५० लाख

साेमपाल कामीकाे टिम चितवनले जित्याे इपीएल काे उपाधी सहित ५० लाख

२३ आश्विन २०७८, शनिबार ०६:५५

पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै चितवन टाइगर्सले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग टि-२० को उपाधि जितेको छ। चितवनले पहिलो पटक लिगको उपाधि जितेको हो। टियु अन्तर्राष्ट्रिय मैदानमा सम्पन्न खेलमा पोखरा राईनोजले दिएको ११२ रनको लक्ष्य चितवनले ६ विकेट गुमाएर १५.५ ओभरमा भेटायो। जितसंगै चितवनले ५०.....

प्रशिक्षणको लागि कतार उड्यो नपाली राष्ट्रिय पुरुष फुटबल टिम

प्रशिक्षणको लागि कतार उड्यो नपाली राष्ट्रिय पुरुष फुटबल टिम

३० भाद्र २०७८, बुधबार ०८:२८

काठमाडौं। साफ च्याम्पियनसीपको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टिम कतार प्रस्थान गरेको छ । टोली शुक्रबार कतार एअरवेजबाट कतार प्रस्थान गरेको हो । माल्दिभ्समा हुने साफ च्याम्पियनसीपका लागि थप तयारी नेपालले कतारमा गर्न लागेको हो । नेपालले कतारमा करीब दुई साता प्रशिक्षण गर्नेछ । मुख्य प्रशिक्षक.....

बंगलादेश संग २ मैत्रीपुर्ण खेल खेल्दै नेपाली राष्ट्रिय महिला फुटबल टिम

बंगलादेश संग २ मैत्रीपुर्ण खेल खेल्दै नेपाली राष्ट्रिय महिला फुटबल टिम

१० भाद्र २०७८, बिहीबार ०६:०३

उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप २०२२ छनोटको तयारीका लागि नेपालले मैत्रीपुर्ण खेल खेल्ने भएको छ । नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाली राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ । यसको जानकारी अखिल नेपाल फुटबल संघ एन्फाका.....

इन्टरनेटमा भाइरल भएकी यी सुन्दरी जसको फिगरले ता’न्यो संसारको ध्या’न, को हुन यी सुन्दरी ?

इन्टरनेटमा भाइरल भएकी यी सुन्दरी जसको फिगरले ता’न्यो संसारको ध्या’न, को हुन यी सुन्दरी ?

२५ श्रावण २०७८, सोमबार १२:५९

काठमाडौं। जापानको राजधानी टोक्योमा जारी ओलम्पिक खेलमा खेलाडीहरु विभिन्न कारणले चर्चामा आइरहेका छन् । खेलको यो महाकुम्भमा केही महिला खेलाडी आफ्नो प्रदर्शनका कारण चर्चामा छन् भने केही आफ्नो सुन्दरताका कारण सामाजिक संजालमा भाइरल भइरहेका छन् । केही भने यस्ता छन् जसको ओलम्पिकसँग कुनै सरोकार छैन तर सामाजिक.....

सुन्दा अचम्म लाग्ला तर कुनैबेला अरुको घरमा भाडा माझ्ने यी खेलाडी ओलम्पिकमा स्वर्ण पदक जितेपछि रातारात अरबपति

सुन्दा अचम्म लाग्ला तर कुनैबेला अरुको घरमा भाडा माझ्ने यी खेलाडी ओलम्पिकमा स्वर्ण पदक जितेपछि रातारात अरबपति

१५ श्रावण २०७८, शुक्रबार १३:५८

काठमाडौं । कुनै बेला अरुको घरमा भाडा माझ्ने फिलिपिन्सकी हिडिल्यन डियाजले टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्दै सरकारबाट करिब ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार पाएकी छन् । उनले फिलिपिन्सको लागि पहिलोपटक ओलम्पिकमा स्वर्णपदक जिताएकी हुन् । सोमबार साँझ भएको भारत्तोलन तर्फको ५५ केजी समूहको प्रतिस्पर्धामा.....

ओलम्पिकमा स्वर्ण जित्ने फिलिपिन्सकी खेलाडीलाई साढे ६ लाख डलर र घर पुरस्कार

ओलम्पिकमा स्वर्ण जित्ने फिलिपिन्सकी खेलाडीलाई साढे ६ लाख डलर र घर पुरस्कार

१४ श्रावण २०७८, बिहीबार ०१:३९

काठमाडौं । आफ्नो देशलाई पहिलो पटक स्वर्ण पदक जिताउने एक खेलाडीले ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार स्वरुप पाएकी छन् । फिलिपिन्सकी महिला खेलाडीले आफ्नो देशवाट यस्तो सम्मान पाएकी हुन् । भारत्तोलनमा स्वर्ण पदक विजेता हिडिल्यन डियाजलाई उनको देश फिलिपिन्सले ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार दिने घोषणा.....

१६ औं संस्करणको युरोकपमा क्रिस्टियानो रोल्डोले पाए गोल्डेन बुट !

१६ औं संस्करणको युरोकपमा क्रिस्टियानो रोल्डोले पाए गोल्डेन बुट !

२८ असार २०७८, सोमबार ०१:०२

काठमाडौं,असार १८ । पोर्चुगलका कप्तान तथा फरवार्ड क्रिस्टियानो रोनाल्डोले १६ औं संस्करणको युरोकप फुटबलमा गोल्डेन बुट अवार्ड जितेका छन् । आइतबार सम्पन्न युरोकपको सर्वाधिक गोलकर्ता बन्दै रोनाल्डोले गोल्डेन बुट अवार्ड जितेका हुन् । गोल्डेन बुट जित्ने क्रममा रोनाल्डोले ४ खेलमा ५ गोल गरे । उनले १ असिस्ट.....

युराेकप फुटबलकाे फाइनल आज राति, उपाधिका लागि इंग्ल्यान्ड र इटाली भिड्दै

युराेकप फुटबलकाे फाइनल आज राति, उपाधिका लागि इंग्ल्यान्ड र इटाली भिड्दै

२७ असार २०७८, आईतवार १०:२१

काठमाडाैं । युरोकप फुटबलको फाइनल खेल आज राति हुने भएको छ । वेम्बली स्टेडियममा हुने फाइनलमा इंग्ल्यान्ड र इटालीले प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल राति १२ः४५ बजे शुरु हुनेछ । इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनल खेल्न लागेको हो । एक पटकको च्याम्पियन इटाली भने चौंथो पटक फाइनल खेल्न लागेको हो । इंग्ल्यान्ड.....

ब्राजिललाई हराउँदै अर्जेन्टिनाले जित्यो २८ वर्षपछि मुख्य प्रतियोगिताको उपाधि

ब्राजिललाई हराउँदै अर्जेन्टिनाले जित्यो २८ वर्षपछि मुख्य प्रतियोगिताको उपाधि

२६ असार २०७८, शनिबार २२:१५

आइतबार विहान भएको कोपा अमेरिका २०२१ को उपाधि भिडन्तमा चिरपरिचित प्रतिद्वन्द्वी ब्राजिललाई १-० गोलले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो। सन् १९९३ पछि मुख्य प्रतियोगिताको पहिलो उपाधि जित्ने क्रममा अर्जेन्टिनाका एन्जल डि मारिया नायक सावित भए। मारियाले घरेलु टिम ब्राजिलविरुद्ध खेलको २२ मिनेटमा.....